नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा रायमाझी

Advertisement

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको अध्यक्षमा रामेन्द्र रायमाझी, उपाध्यक्षमा नारायण जोशी, महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्त राज पाण्डे चयन भएका छन् । 

Advertisement

त्यसैगरी सदस्यहरुमा सन्दिप कार्की, लेखनाथ पोख्रेल र पुष्प शर्मा रहेका छन् । 
 

Advertisement

Advertisement