सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement