काठमाडौंः जिम्बावेको हरारेमा हुन लागेको नेपाल र संयुक्त अरब ईमिरेटस (युएई) बीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको आज (मंगलबार) दिउँसो सवा १ बजेदखि सुरु हुनपेर्न खेल वर्षाका कारण रोकिएको हो ।
मैदान चिसो भएकाले खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । हरारेको क्वीक्वी स्पोर्टस् क्लबको क्रिकेट मैदानमा हुने नेपाल र युएईबच अभ्यास खेल हदैछ ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा फागुन १७ गते हङकङसँग खेल्नेछ ।