Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स घटेको छ । समीक्षा महिनामा त्यस्तो रेमिट्यान्स ५८ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको छ ।  गत आवको साउन महिनामा नेप...

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।  आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि शेयर प्रो सेक्युरिटिज र एनएमबि क्यापिटलले जित्न सफल भएका छन् ।  बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा शेयर प्रो सेक्युरिटिजले एसिय...

काठमाडौं । नेपालमा औपचारिकरुपमा बिक्री शुभारम्भ (लन्च) नहुँदै अमेरिकी प्रविधि कम्पनी एप्पलले उत्पादन गर्ने सेलुलर मोवाइल फोनको लोकप्रिय ब्राण्ड आइफोनको पछिल्लो संस्करण आइफोन १६ अवैधरुपमा आयात र बिक्री भए पनि यसलाई नियन्त्रण गर्न सरकारी पक्ष असफल भएको छ ।  मोवाइल...

काठमाडौं । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा चहलपलह देखिन थालेको छ ।  तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै...

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाईरहेको छ ।  ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोत्सव अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले...

काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक बर्षको बजेटमा बोर्डले मुख्यगरी राष्ट्रिय अन्तर्राष्टिय पर्यटन प्रवर्द्धनमा रकम खर्च गर्ने तयारी गरेको छ ।  आर्थिक बर्ष सुरु भएको तीन महिनापछि बजेट बनाइरहेको बोर्डले प्रवर्द्धनमा ७२ प्रतिशत बजेट छुटटाउन लागेको हो । नयाँ सीईओ ...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ । चाड...

काठमाडौं । सोमबारदेखि राजधानीमा हुने भनिएको एसियन मुलुकका बीमा नियमक निकायहरुको सम्मेलन स्थगित गरिएको छ । ‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’ १८ औं अन्तर्राष्ट्रिय सम्मेलन असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने कार्यक्रम तय भएको थियो ।  तर, न...

काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले आयोजना...

काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई बोल्र्दै मन्त्री पाण्डेले विपद र महान चाडहरुसँगै आएका...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका.मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।  यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक ...

काठमाडौं । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १४औं अग्लो शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्मा र निर्मलले आज (शुक्रबार) दिउसो २ बजे उक्त हिमालको बिना अक्सिजन सफल आरोहण गरेको इमाजिन...

वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार बताएको छ ।  अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले बिही...

काठमाडौं । सरकारले तीन दिनभित्र बीपी बाहेक सबै राजमार्गहरु सञ्चालन ल्याउने बताएको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालका सचिव केशवकुमार शर्माले संसदको पूर्वाधार समितिमा बोल्दै अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएका हुन्। ‘...

चौतारा । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ ।  भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएक...

काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानका...

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्र...

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सु...

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । असोज १८ गतेदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीले बिहीबार श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । योसँगै सीईओ श्रेष्ठ नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासम...

पोखरा । मनसुनका कारण  केही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्...

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिन पुगेको छ । अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्...

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पत...

काठमाडौं । मारुती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सोही प्रयोजनका लाग...

थिम्पु । ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भु...