काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको हो । हाल यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद ...
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन...
काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनवटा तीनवटा म्युचुअल फण्डको प्रतिफल (लाभांश) इकाइधनीको खातामा जम्मा गरिएको छ । कुमारी सुनौलो लगानी योजना (खुलामुखी), कुमारी धनवृद्धि योजना (बन्दमुखी) र कुमारी इक्विटी फण्ड (बन्दमुखी) योजनाले गत आर्थिक ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै म...
काठमाडौं । आज २०८१ असोज ११, सेप्टेम्बर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ ...
काडमाडौं । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान वि...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ११ गते शुक्रबार, आश्विन कृष्णपक्षको दशमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत दशमीश्राद्ध रहेको छ । आज पर्यटन दिवस रहेको छ । मेष व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका ...
काठमाडौं । वार्षिक १ करोड रुपियाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपियाँसम्म...
काठमाडौं । कात्तिक २९ देखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने जानकारी दिइएको हो । दर्शकहरुलाई हसाउँदै समा...
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटाद्धारा गरिएको भनिएको काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशम...
काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जन...
काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार राजधानीमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्...
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मीडिया टेक डाईमेन्सिटी ६१०० र १२८ जिबी सम्मको स्टोरेज क्यापासिटी उपलब्ध र...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । यस ‘दशैं २एक्स रिवार्ड अफर’ अन्र्तगत, बैंकका ग्राहकहरुले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कार...
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा हेलिकप्टर उडानको विषयलाई लिएर स्थानीयको भेलाबाट भएको निर्णयलाई सहजीकरण एवं समन्वयका लागि भन्दै गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । यही गएको असोज ४ गते स्थानीयको भेलाबाट भएको निर्णयअनुसार गृह ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई १८.३८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४७२.६३ कायम गरिएको छ । यसअघि रु. ५५९.५० थ...
काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौँमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल...
काठमाडौँ । नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीका सभापति लामिछानेलाई अप्ठयारो परेकाले चीन भ्रमण छोट्याएर स्वदेश फर्किएको बताए । विमानस्थलम...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित ‘एटिसी सि...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । गत बर्ष भुक्तानी नपाएसम्म आन्दोलन स्थगित नगर्ने भन्दै सुरु गरेको आन्दोलन सरकारी आश्वासनको भरमा बिना उपलब्धी आन्दोलन स्थगित गरेको नेपाल निर्माण व्यव...
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ठूलो रकम प्रशोचन गरेको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्र निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत गरी केन्द्रीय बैंकले कूल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो...
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्तापारीका ३५० घरधुरीलाई निःशुल्क विजुली उपलब्ध गराउने भएको छ । उर्जामन्त्री दीपक खड्काले सान्सद चौधरीको माग अनुसार सुस्तापारीका घरधुरीलाई एक वर्षका लागि निःशुल्क विजुली दिने घोष...
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचकांक गणना गर्ने विधिमा वित्तीय तथा बीमा क्षेत्रलाई पनि समावेश गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को साउनदेखि नै आधार बर्ष २०८०–८१ अनुसार मूल्य सुचकांक गणना गर्न थालेको छ । पहिल...