काठमाडौँ । नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीका सभापति लामिछानेलाई अप्ठयारो परेकाले चीन भ्रमण छोट्याएर स्वदेश फर्किएको बताए । विमानस्थलम...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित ‘एटिसी सि...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । गत बर्ष भुक्तानी नपाएसम्म आन्दोलन स्थगित नगर्ने भन्दै सुरु गरेको आन्दोलन सरकारी आश्वासनको भरमा बिना उपलब्धी आन्दोलन स्थगित गरेको नेपाल निर्माण व्यव...
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ठूलो रकम प्रशोचन गरेको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्र निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत गरी केन्द्रीय बैंकले कूल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो...
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्तापारीका ३५० घरधुरीलाई निःशुल्क विजुली उपलब्ध गराउने भएको छ । उर्जामन्त्री दीपक खड्काले सान्सद चौधरीको माग अनुसार सुस्तापारीका घरधुरीलाई एक वर्षका लागि निःशुल्क विजुली दिने घोष...
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचकांक गणना गर्ने विधिमा वित्तीय तथा बीमा क्षेत्रलाई पनि समावेश गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को साउनदेखि नै आधार बर्ष २०८०–८१ अनुसार मूल्य सुचकांक गणना गर्न थालेको छ । पहिल...
काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा शेयर बजारमा निरन्तर गिरावट देखिएको लगानीकर्ताका नेताहरुले बताएका छन् । नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै दुई हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा तीन हजार अंक म...
काठमाडौं । शेयर बजार फेरि तल झरेको छ । हिजो सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.८१ अंकले घटेको छ । १.३० प्रतिशतले बजार घट्दा नेप्से २४८६.७६ अंकमा ओर्लिएको छ । समग्रमा बजार घट...
इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना ग...
काठमाडौं । कर्जा लगानी नभएर बैंक तथा वित्तीय संस्थाहरु हैरान भइरहेका बेला यता केन्द्रीय बैंकले साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.३ प्रतिशत बढेको बताएको छ । बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले वित्तीय संस्थाह...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बचत खाता र शोधनान्तर स्थिति दुबै सकारात्मक (बचत) मा देखिएका छन् । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोडले र शोधनान्तर स्थिति ४०...
काठमाडौं । चाल आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा नेपालको उपभोक्ता मूल्य सूचकांकको बृद्धिदर अर्थात् मुद्रास्फीति ४.१ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउनको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो...
काठमाडौं । मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झण्डै २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले वृद्धि हुँदै २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । यस्तो सञ्चिति २०८१ असार...
काठमाडौं । अब नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिती (भुक्तानी सन्तुलन) सम्बन्धी तथ्यांक अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को शोधनान्तर तथा अन्तरराष्ट्रिय लगानी सम्बन्धी मार्गदर्शनको छैठौ संस्कर (बीपीएम सिक्स) अनुसार मात्रै गणना तथा प्रकाशन गर्न थालेको छ । आइएमएफक...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्ट अन...
वीरगञ्ज । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०र८१ को सोही अवधिमा ...
काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले) ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी व...
काठमाडौँ । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को ग...
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । वी...
काठमाडौं । बंगलादेशले असोज १७ गते (अक्टोबर ३)को मितिमै विद्युत् खरीद बिक्री सम्झौता गर्न तयार भएको छ । उक्त मितिमा सम्झौताका लागि नेपाली पक्षले गरेको आग्रहलाई बंगलादेशी पक्षले स्वीकार गरेको हो । असोज १७ मा सम्झौतापत्रमा हस्ताक्षर गर्न आउने भन्दै बंगलादेशले...
काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौ...
काठमाडौँ । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ३८ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब य...
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतल नगल लाभांश प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष शर...
काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो १ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । चाँद...