Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन मन्त्रालयको नीतिगत सुधारका लागि अब आक्रमक तरिकाले काम गर्ने बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत​ (सिईओ) दीपकराज जोशीको स्वागत त...

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सम्पन्न गरेको छ ।  यो टेस्ट ड्राइभ ट्र्याक एक्सपेरियन्स भदौ २१ देखि २३ सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको...

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ ।  सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाब...

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । उक्त खण्डमा ...

टोकियो । जापान सरकारले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा  दोस्रो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले गिरावट आएको छ । “अप्रिलदेखि जुनसम्मको अवधिमा जापानको अर्थतन्त्र वार्षिक २.९ प्रतिशतको दरले वृद्धि भएको थियो जुन प्रारम्भिक प्रतिवेदन...

लागोस । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपतकालीन उद्धारका लागि काम गर्ने एक निकायले सोमबार जनाएको छ। नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का प्रवक्ता इब्राहिम हुसेन...

काठमाडौं । विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक-सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुध...

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । देशको विषम अवस्थाबारे छलफल गर्न सत्तारुढ नेताहरु भेला भएका हुन् ।  बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी...

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् ।  विभिन्न च...

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि महासंघको चुनाव गराउन असफल भएपछि उनले राजनीनामा दिएका हुन् । महासघको आइतबार केन्द्रीय समितिको बैठकमा मतदाता नामावलीको विषयमा कुरा मिल्न नसकेपछि दोस्रो पटक सारिएको मितिम...

काठमाडौं । नेपाल  बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सम्पन्न गरेको छ ।  डिजिटल माध्यमबाट वित्...

काठमाडौं । नेपाली काँग्रेसका सांसद शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन ।  सोमवार विपी कोईरालाको १११ औं जन्मजयन्तीको कार्यक्रममा उनले यस पटक पार्टी सभापतिमा उठ्ने कुरा भविष्यमा निर्धारण हुने पनि बताए । विपीको छोरो हुन...

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गत आर्थिक बर्ष २०८०–८१ मा बीमा सम्बन्धी २४४ वटा उजुरी परेको देखिएको छ । बीमा सेवामा चित्त नबुझेपछि बीमितहरुले बिभिन्न बीमा कम्पनीविरुद्ध प्राधिकरणमा सो बराबरको उजुरी दर्ता गराएका हुन् ।  प्राधिकरणबाट प्राप्त गत आवक...

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ ।  आइतबार नेपाल बीमक संघ र १२ निर्जीवन बीमा कम्पनीले कोरोना बीमा सम्बन्धमा सरकार विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिट...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।  सोमवार संसदको विशेष समयमा उनले मितेरी बचत तथा ऋण सहकारी स...

काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । आज पनि बजार उच्च अंकले तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८६ अंकले तल झरेको छ । २.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २६४६.०३ अंकमा ओर्लिएको छ ।  शेयर बजारमा उच्च ग...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पहिलो पटक ५२ खर्ब रुपियाँ पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थाले गरेको कुल कर्जा लगानी ५२ खर्ब रुपियाँ पुगेको हो ।  नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाए...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको  बताएका छन् ।  ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका ...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अभियान्ता सुमन सायमीलाई उतार्ने तयारी गरेका छन् ।  काठमाडौँका नदी तथा खोला किनारमा थप २० मिटर छोडेर संरचना बनाउनुपर्ने सर्वोच्च अदालतको आदेशअनुसार काठमाडौं महानगरपालिकाका म...

काठमाडौँ । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्यक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।  बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुद...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दसैंका लागि जम्मा १५ सय गोटा मात्र खसीबोका ल्याउने भएको छ । अघिल्लो वर्ष ३ हजार बढी खसीबोका ल्याएपनि बिक्री कम भएको र धेरै मरेर नोक्सान भएपनि यसपटक कम्पनीले खसीबोकाको क्वान्टिटी (परिमाण) घटाउन लागिएको कम्पनीकी सूचन...

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।    सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेय...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन  प्रतितोला १ लाख ५२ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला १ ह...

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सोही समारोहमा पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शप...