Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा आज (भदौ १७) बस्दैछ ।  सभा भर्चुअल माध्यम (जुम) मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।  बैंकले ‘नबिल ८ प्रतिश...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुन, धनिया र प्याजको मूल्य ह्वात्तै बढेको छ । यसदिन हरियो लसुन प्रतिकिलो ३७५ मा बिक्री भइरहेको छ । हिजो २१० रुपियाँ रहेको लसुन किलोमै १६५ रुपियाँले बढेको हो । आइतबार कालिमाटी तरकारी बजारमा हरियो धनि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा...

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले कर्मचारी माग गरेको छ ।  संस्थाले विभागीय प्रमुख/सहायक, कानुन अधिकृत, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड सहायक पदमा स्थायी पदपूर्ति गर्ने गरी केही कर्मचारी माग गरेको हो ।  इच्छुक उम्मेदवारले आजका मितिले १...

काठमाडौंं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्न...

काठमाडौं । आज २०८१ भदौ १७, सेप्टेम्बर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १७ गते सोमबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि, सोमबारे औँशी । आज कुशे औँशी रहेको छ, आज बाबुको मुख हेर्ने दिनका रुपमा रहेको छ । साथै आज मोति जयन्ती रहेको छ । मेष  यात्रारत रहनु पर्ने छ । लक्ष्य प्राप्तिम...

काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो । यस अवधिमा चारपाङ्ग्रे सवारी साधन मात्र ३८ सय माथिको बुकिङ भएको...

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले संकटपूर्ण अवस्थामा पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भएको बताएका छन् । अटो शो छैटौं दिन अर्थात् अन्तिम दिन समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् ।  ‘अटोमोबाइल क्षेत्र...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीलाई समय बितेपछि गोहीको आँसु चुहाउने राजनीति नगर्न कडा चुनौति दिएका छन् ।  एमालेकी एक नेतृले एक नाबालिकालाई बन्दी बनाएर बालश्रम शोषणा गरेको विषयमा अदालतले समेत कारवाहीको आदेश दिँ...

मस्को । रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।  उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको...

काठमाडौं । भदौरे झरीमा झरीमा न्याय माग्दै सडकमा निस्किएका सहकरी पीडितलाई प्रहरीको लाठी प्रहार गरेको छ ।  विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सहकारीका सदस्यहरुले आइतबार राजधानीमा गरेको प्रदर्शनमाथि सरकारले अवरोध गरेको हो ।  रत्नपार्कस्थित श...

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ ।  यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोज...

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर) का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।  सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले...

काठमाडौं । कुमारी बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा ‘क्युआर मर्चेन्ट फोनलोन सुव...

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका ...

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ ।  पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्द...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका छन् ।  ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै...

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्य...

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।  टानको ३१औं वार्षिक साधारण सभा एबम १८औं अधिबेशनबाट अध्यक्ष पदमा आचार्य निर्विरोध निर्वाचित  भएका हुन् ।  त्यस्तै प्रथम उपाध्यक्षमा तीर्थराज...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन् ।  ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा आज आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा ...

काठमाडौं । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार राजनीतिक अंकगणितमा मात्र होइन, सघन आर्थिक सुविधामा समेत छ । झण्डै दुईतिहाई मतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई यतिबेला आर्थिक सुधारको परिस्थितिजन्य सुविधा समेत मिलेको हो ।  संयोग भनौं या ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ‘एग्रिगेटर’ कम्पनीहरुलाई पनि सञ्चालनको लाइसेन्स (अनुमतिपत्र) दिने तयारी गरेको छ । हाल अर्थ मन्त्रालयमा विचाराधिन बीमा नियमावलीको मस्यौदामा ‘बीमा एग्रिगेटर’ लाई सञ्चालनको अनुमति दिने प्रस्ताव गरिएको ...