काठमाडौं । आज २०८० माघ १४ गते, २८ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलर, युरोपियन युरो र पाउन्ड स्टर्लिङको भाउ स्थिर छ । शनिबार अमेरिकी डलर १ को खरि दर १३२.६९ र बिक्री दर...
काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । बिगत ८ वर्षदेखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/- अकिंत दरको ४०,००,००० कित्ता साधारण श...
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुप...
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, आयव्यय विवरण पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट दुई जना र साधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरे...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीको आयात बढ्दा राजस्व घटेको बताएका छ्न् । मन्त्री महतले पेट्रोलियम सवारीको आयात घट्दा भन्सार महसुलमा कमि आएको बताएका हुन् । भन्सार बिभागले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले कर वृद्धि गर्न नयाँ क्षेत्रमा ...
काठमाडौं । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । लघुवित्तको शेयर २०७७ साल फागुन १४ गते बाँडफाँट भएको थियो ।&n...
काठमाडौं । कालिमाटी तरकारी बजारमा शुक्रबार (आज) किवी २५ रुपियाँले महँगो भएको छ । बिहीबार प्रतिकेजी औसत ३२५ रुपियाँमा खरिदबिक्री भएको किवी शुक्रबार भने बढेर प्रतिकेजी ३५० रुपियाँ पुगेको छ । त्यसैगरी आज नेपाली र भारतीयका गोलभेंडाका विभिन्न भेराइटीको मू...
काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर ...
काठमाडौं । आज २०८० माघ १२ गते, २६ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । बिहीबार अमेरिकी १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ रहेकामा शु...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ८.६३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६०७.५७ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६६० थियो । समायोजन गरिएको मूल्यबाट आइतबार...
काठमाडौं । नेपाल पेमेन्ट सोलुुशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा प्रति शेयर १०० रूपियाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लिमिटेडलाई धितोपत्र निष्काशन ...
काठमाडौं । शेयर बजार लगातार सातौं दिन पनि घटेको छ । यसैक्रमममा साताको अन्तिम दिन आज बजार ३.९४ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.०९ अंकमा झरेको छ । आज ३०४ कम्पनीका १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर किनबेच हुँदा ३ अ...
काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको ...
काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहिबार भने घटेछ । चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी...
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश रद्द गरेको छ । पुस ९ गतेको सञ्चालक समितिले बैठकले ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको थियो । सञ्चालक समितिको उक्त प्रस्ताव संशोधन गर्न राष्ट्र बैंकले निर्देशन ...
कर्णाली । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइ...
काठमाडौं । बिहीबार (आज) हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । साथै, क...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि हाल कायम चुक्ता पुँजीको शतप्रतिशत शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ४५ करोड रुपियाँबराबरको १ करोड ४५ लाख कित्ता हकप्र...
काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहीबार (आज) पुदिना महँगिएको छ । बुधबार प्रतिकेजी औसत २९० रुपियाँमा खरिदबिक्री भएको पुदिना बिहीबार भने बढेर प्रतिकेजी ३५५ रुपियाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४५ रुपियाँले बढेको हो । त्यसैगरी आज अभोकाडो भने ...
काठमाडौं । आज २०८० माघ ११ गते, २५ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको खरिदबिक्री मूल्य बिहीबार घटेको छ । बुधबार १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ रहेकामा बिहीबार भने घटेर खरिद...
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा आईपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सुपर खुदी हाइड्रोको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई ...
काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भउको छ । प्रति शेयर १०० रूपियाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एसएस (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ...
काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे पुनः अध्ययन गर्न समिति गठन गरेको छ । यसअघि नेपाल धितोपत्र बोर्डले अध्ययन गरेर नै नयाँ स्टक एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि प्रक्रिया अघि बढाएकोमा अहिले फेरि अर्को समिति बनाइएको हो । मन्त्रिपरिषद्को बैठकले न...
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । छ दिनदेखि बजार लगातार ओरालो झरेको हो । छ दिनमा नेप्से ८७.१ अंकले तल झरेको हो । यसैक्रममा आज बजार दोहोरो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.४८ प्...