काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ पुस अर्थात् आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमध्ये भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपियाँ छ भने बिक्री दर १६०.१५ रुपियाँ तोकिएको छ । त्यस्तै, अमेरिकी डलर १ को खरि दर १३२.७५ रुपियाँ छ भने बिक्र...
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन् । अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सिजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक हुन् । सिजी होल्डिङ्ग्स अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयम्ले &nb...
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आजबाट सकिएको छ । उनी २०७८ फागुन ५ गते अध्यक्ष नियुक्त भएका थिए । नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुन कयौं सकारात्मक सुधारका प्रयास शुरु भएको अध्यक्ष हमालले बताए । स्टार्ट अफ तथा उद्यमश...
काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन् । शौर्य सिमेन्टले अंकित मूल्य रु. १०० मा रु. १६४.५१ प्रिमियम थप गरेर प्रतिकित्ता रु. २६४.५१ मा १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता आईपीओ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिलिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधि मार्फत आइपीओ बिक्री गर्न अनुमति दिएको छ । सेबोनबाट अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गर्नेछ । पहिलो चरणमा ७ लाख ७०...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । अरुण भ्यालीले १ः१ अनुपातमा र रिडी पावरले १ः०.५ अनुपातमा हकप्रद शेयर बिक्री गर्न अनुमति पाएका हुन्...
काठमाडौं । ब्याट्रीको लागि प्रख्यात ब्राण्ड एक्साइडले अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना अन्तर्गत निर्धारित विक्री लक्ष्य हासिल गर्न सफल डिलरहरुको टोलीलाई ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराएको छ । सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आव २०७८÷७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले साविकको प्राइम, गुराँस र यूनियनलाई मर्ज भएर बनेको हिमालयन लाइफको सञ्चित नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ करोड ३५ लाख ३५ हजार ६ सय १५.५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई प्रदान गरेको २९ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । कम्पनीले दशैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्र...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा सिंगटी हाइड्रोले शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद दिन...
रुकुम पश्चिम । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए । जिल्लाको बाँ...
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । लगातार ६ दिन घटेर हिजो सुधार आएको बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.७१ अंकले घटेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४९.२८ अंकमा झरेको ह...
काठमाडौं । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि ‘एनआइबीएल स्टेबल फन्ड’ नामको १० करोड इकाई म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । कूल निष्काशन मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई र १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १३ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपियाँमा कारोबार...
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाए...
काठमाडौं । एमजि ब्राण्डले बुढानीलकण्ठमा पुस ९ गते राति आगलागी भई जलेर नष्ट भएको एमजि जेडएस ईभी गाडीका सम्वन्धमा गलत सन्देश प्रवाह भएको बताएको छ । उक्त ब्राण्डले गाडी चार्जिङका क्रममा विद्युत सर्ट भएर आगलागी भएको भन्दै घट्ना भएको खबरपछि आफ्नो टोली र प्रहरीसमेत गए...
काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्टको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १८...
काठमाडौं । छ दिन लगातार घटेको शेयर बजार आज भने उचालिएको छ । गत पुस ५ गते बिहीबारदेखि बजार निरन्तर ओरालो झरेको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.९० अंकले बढेको हो । १.३७ प्रतिशतले बजार बढ्दा नेप्से २०५८ अंकमा उक्लिएको छ ।...
काठमाडौं । फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे पुस २०, २१ र २२ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्राल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपियाँमा ...
काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ । टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर ...
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु...
काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । दुई हाइड्रोपावर र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा जीवन विकास लघुवित्तले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३२२.०२ कायम गरिएको...