काठमाडौं । शेयर बजार बिस्तारै उचालिंदै गएको छ । यसैक्रममा आज पनि बजार बढ्दा कारोबार रकम ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५० अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.६२ अंकमा उक्लिएको छ ।&nbs...
काठमाडौं । कुमारी बैंकले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । यसवर्ष साधारण सभामा लाभांश प्रस्ताव गरिने छैन । साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय...
काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । बुधबार पनि सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपियाँ र आज तेजावी सु...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठलके आव २०७९÷८० को नाफाबाट ८.६३ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्तावन गर्ने निर्णय गरेको हो । कम्पनीको ह...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणहरि अ...
काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा बुधबार (आज) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो । उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गते बुधबारदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र...
काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६२ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.१२ अंकमा पुगेको छ । आज ३०...
काठमाडौं । दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालि प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आधिकारिक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको हो । बानेश्वरको र...
काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रततोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइ...
काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिई आजबाट एलएस क्यापिटलको नाममा एकीकृत कारोबारको शुभारम्भ भएको छ । यो कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गर...
काठमाडौं । शेयर बजार उच्च अंकले उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.५७ अंकले बढेको हो । १.८० प्रतिशतले बजार उचालिंदा नेप्से २०५९.४९ अंकमा पुगेको छ । आज ३०९ क...
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जि...
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारोब...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आजदेखि शुरु भएको छ । आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ३०९.२० रुपियाँमा सुरु भएको हो । नेप्सेले प्रतिकित्ता १०३.०७ रुपियाँदेखि ३०९.२१ रुपियाँ ओपनिङ रेन्ज निर्धारण गरेको थियो ।...
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव समबहादु...
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोड रुपियाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच लाखदेखि न...
काठमाडौं । शेयर बजारमा भिडियो केवाइसी सुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले भिडियो केवाइसी लागू गर्न स्वीकृति दिएसँगै भिडियो केवाइसीको सुरुवात हुन लागेको हो । कोभिड महामारीका बेला केही निक्षेप सदस्यले भिडियो केवाइसी गर्न सुरु गरेका थिए । यद्यपि त्यस...
काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको हो । साथै, लेखापरीक्षण प्रतिवे...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएको छ । गत शुक्रबार काठमाडांैमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७औं वार्षिृक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गर...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्...
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार ओरालो लाग्न थालेपछि शेयर बेच्नेहरु बढेका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.३६ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.९२ अंकमा पुगेको छ । आज ३०४...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको १० करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको ३ करोड कित्ता र संस्थापकहरुको ७ करोड कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकरण भएसँगै सोमबारबाट कम्पनीको श...
काठमाडौं । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर छ । बिहीबारदेखि सुनचाँदीको मूल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छाप तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...