काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार दिउँसो बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त दिन दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । कम्पनी...
काठमाडौं । लाभांश पारित गर्न सिद्धार्थ बैंकले मंसिर ५ गते २२ औं वार्षि साधारणसभा आह्वान गरेको छ । बैंकले काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे सभा डोकेको हो । उक्त साधारण सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्ताव ग...
काठमाडौं । मंगलबार पनि सुनको भाउ घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ घट्दा चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख ...
काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्...
काठमाडौं । दशैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यात...
काठमाडौं । नबिल बैंकले इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने भएको छ । बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडि मोर्टर्स) सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको गुनासो गरेका छन् । आईतवार संसदको विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उनले व...
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः६.६ अनुपातमा आईपीओ निष्काशनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) आ आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १० बराबर ६ दशमलव ६ को अनुपातमा हकप्रद श...
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आजै दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १९ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोपी भण्डारीले जनाएका छन् । सञ्चालक समितिले ...
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएक...
काठमाडौं । सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका ...
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेप्से उकालो चढे पनि कारोबार रकम भने घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.०४ अंकले बढेको हो । ०.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७८.७० अंकमा पुगेको छ । २८७ कम्पनी...
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । का...
काठमाडौं । हालसम्मकै उच्च रेकर्ड बनाएर आज सुनको घटेको छ । सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १...
काठमाडौं । सरकारले सुन आयातको दैनिक कोटा बढाएसँगै आयातमा वृद्धि भएको छ । राष्ट्र बैंकले दैनिक १० किलोबाट २० किलो पुर्याएपछि आयात बढेको हो । भन्सार विभागका अनुसार चालु वर्षको पहिलो तीन महिनामा ९ लाख ५ सय ग्राम अर्थात ९००.५ किलो सुन आयात भएको छ । यो सुनलाई वा...
काठमाडौं । दशैं बिदा पछि पहिलो दिन आज खुलेको शेयर बजार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि न्यून रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.१८ अंकले घटेको हो । १.४८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७५.६५ अंकमा झरेको ...
काठमाडौं । असोज महिनामा १ खर्ब ४८ अर्बको आयात भएको छ । दशैं लक्षित बजारले आयात बढाएको हो । असोजमा गतवर्ष भन्दा बढी आयात भएको छ । गतवर्ष २०७९/८० को पहिलो त्रैमासमा ४ खर्बको आयात भएकोमा चालु वर्ष ४ खर्ब ७ अर्बको आयात भएको छ । यो गतवर्ष भन्दा १.६९ प्रतिश...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।&n...
काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शनिबार एक हजार रुपियाँले वृद्धि हुँदै सुनले नयाँ कीर्तिमान कायाम गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शनिबार (कार्तिक ११ गते) प्रतितोला सुन रु एक लाख १७ हजारमा कारोबार भइरह...
सुदूरपश्चिम । सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताउनुभयो । “नेप...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधार...
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हजार कित्त...
काठमाडौं । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्न थालेको छ । नेपालको फितलो प्रशासनिक कमजोरीको फाइदा उठाउँदै सुन तस्करी बढेको हो । भन्सार विभाग अन्तर्गत रहेका ४१ वटा भन्सार कार्यालय मध्ये एक भन्सार कार्यालयमा मात्रै एक्सरे मेसिन रहेको छ । त्रिभुवन विमानस्थल भन्सार क...
काठमाडौं । रसुवा भन्सार कार्यालय परिसरमा बिवाइडी अटो–६ गाडीमा खिया र लेउ लाग्न सुरु भएको छ । गाडीको अघिल्लो भाग पानीले भिजेर कुरुप देखिन थालिसकेको छ । सिनरी अटोमोबाइल कम्पनी लिमिटेडले ल्याएको विद्युतीय पेसेन्जर भेहिकल रसुवा भन्सार नजिक सडकमै पार्किङ गरि...
फ्र्याङ्कफर्ट, जर्मनी (एएफपी) । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ । जुलाईदेखि सेप्टेम्...