काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुर्ला १३.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २३२.६६ कायम गरिएको छ । यसअघि रु. २६३.६० थियो । सोमबारदेखि समायोजन गरिएको मूल्यबाट शेयर कारोबार शुरु हुने न...
काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार उक्त दिन साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । कम्पनीको आई...
काठमाडौं । राजश्व अनुसन्धान विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा ग...
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा भित्र्याउने भएको छ । सिजि मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग सिजी मोटर्सले सहकार्य गरेको जानकारी दिए । दुई कम्पनीबीच चीनको हाउजाउमा उक्त सहका...
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको २८ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ५२ लाख कित्ता आईपीओ आज सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै भोलि सोमबारबाट...
काठमाडौं । शेयर बजार फेरि घटेको छ । आज नेप्से दोहोरो अंकले ओरालो झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज आज बजार १९.४२ अंकले घटेको छ । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.३५ अंकमा ओर्लिएको छ । आज २८५ कम्पनीका ९० ...
काठमाडौं । भेटायो एपले भेटायो चाडपर्वहरूलाई लक्षित गर्दै ‘उत्सबको तयारी भेटायोको जिम्मेवारी’ अफर घोषणा गरेको छ । यो अभियान ७ सेप्टेम्बरदेखि नोभेम्बर १० सम्म चल्नेछ । यस अभियानको मुख्य नारा प्रयोगकर्ताहरूलाई चाडपर्वमा रमाइलो मात्र नभई बजेटमैत्री पन...
काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५० लाख ९८ हजार ४० कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुको २६ लाख कित्ता शेयर आज सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५०...
काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । ३,५०० व...
काठमाडौं । संस्थापक शेयर अभौतिकीकरण गर्न सिटिजन लाइफले दियो १५ दिनको समय दिएको छ । कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरणको प्रक्रियामा रहेकोल संस्थापक शेयरधनीहरुको शेयर अभौतिकरण गर्नुपर्ने भएको सूचना प्...
काठमाडौं । चेन डिपार्टमेन्टल स्टोरमा रुपमा सञ्चालित सेलवेज ग्रुप अन्तरगतको सेलवेज क्यास एण्ड क्यारी प्रालिले सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ । सन् २०२७ सम्म १०० वटा शाखा बिस्तार गरी ३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिने...
काठमाडौं । टाटा मोटर्सले नेपालमा विद्युतीय कमर्सियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनका नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो । सिप्रदीले आज एक समारोहका बीच टाटा एस–ईभी पिकअप भ्यान...
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाडौंमा हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रो प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकार...
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन...
काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ । उक्त योजना अन्तर्गत ब...
काठमाडौं । नेपालीहरुको महान चाड नजिकिंदै गर्दा यस पटक दशैं तिहार तथा छठको अवसरमा भेस्पा/अप्रिलियाको बम्पर अफर सार्वजनिक भएको छ । चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्म कै उत्कृष्ट अफर योजना ल्याएको हो । ग्राहकले यसपटक कुनै पनि भ...
काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज १ लाख १२ हजार १ सय र तेजाबी सुन प्रतितोला १...
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा ९७ लाख ३२ हजा...
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज, सुर्खेत, र धनगढीका विभिन्न कलेजहरूमा लगानी सचेतना सम्बन्धि तालिम सम्पन्न भएको हो ।...
काठमाडौं । बतास एमएडब्ल भदौ १७ देखि २९ गतेसम्म आइसर मेगा सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जना भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिङ गराए । कम्पनीले आइसर मेगा सर्भिस...
काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम सवा ३ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ४४.३४ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२९.७८ अंकमा उक्लिएको छ । आज २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजा...
भोजपुर, ४ असोज स् भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ&ndash...
काठमाडौं । बिहीबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो । त्यस्तै चाँदी प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेज...