Advertisement

काठमाडौं । शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घटेर ८६ करोडमा सीमित भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.०५ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक १९९३.४२ अंकमा ओर्लिएको छ ।  आज २७८ कम्पनीका ...

टोकियो । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ  । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कार...

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।  कम्पनीको नेप्सेमा सूचीकृत कूल १९ लाख ६० हजार २७.५६ कित्ता शेयर मध्ये ९ लाख ९९ हजार ६सय १४.०५ संस्थापक शेयर र ९ लाख ६० हजार ४ सय १३.५० कित्ता सर्वसाधारण शेयरका रुपमा अभिलेख गरिएको छ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावान सुन प्रतितोला १ लाख ११ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपियाँम...

गाडी आयात र बिक्रीमा कार्टेलिङ रोक्न एकभन्दा बढी एजेन्सी किन नगर्ने ?  काठमाडौं । अटोमोवाइल क्षेत्रमा रहेको एकल एजेन्सी (आधिकारिक बिक्रेता) लामो समय टिक्न नसक्ने देखिएको छ । व्यवसायीबीच बढ्दो अस्वस्थ ‘कर्पोरेट वार’ले गर्दा एकल एजेन्सी धेरै नटिक्ने देखि...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।  उक्त कम्पन...

काठमाडौं । बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ ।  पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपियाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपियाँको बराबरको ११ लाख ६० हजार कित्ता आईपीओनिष्काशन गर्ने भएक...

काठमाडौं । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि आयोजना हुन नपाएको नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक भदौ २६ गतेबाट सुरु हुने भएको छ ।  सवारी साधनका क्षेत्रमा आएका नयाँ नयाँ प्रोडक्टको प्रदर्शनीदेखि कम्पनीहरुले आफ्न...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । तर नेप्से उकालो चढे पनि कारोबार रकम भने एक अर्बबाट पनि तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०९ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से १९९८.४८ अंकमा उक्लिएको छ । ...

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तराष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी सुरु गरेको छ । &nbs...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच आइतबार हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा एनएलजी...

काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ।  कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री ...

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले आज भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद शेयर निष्काशन खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्काशन गरेको हो ।  कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपियाँ छ । प्रतिशेयर १००...

काठमाडौं । कोरोना महामारीको कारण विगत तीन बर्षसम्म हुन नसकेको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक गर्न लागिएको छ । नाडा अटो शो हुने कुराले व्यवसायी र उपभोक्ता जति खुशी छन्, त्यति नै भित्र निराश पनि छन् ।  गाडी खरीदका लागि बैंक वित्तीय...

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडलाई १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।  आयोगको भदौ ७ गते बसेको बैठकले उक्त कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २१ करोड ६७ लाख २ हजार ३ सय ७९ कित्ता शेयर सूचीकृत भएको छ ।  साबिकको लक्ष्मी बैंक र सनराइज बैंक १ः१ मा मर्ज हुँदा कायम हुन आएको उक्त शेयर आज लक्ष्मी सनराइज बैंक लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाएको...

काठमाडौं । इटालीयन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरका नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले प्री–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।  टारो ब्राण्डका हाल नेपाल वाइकमा तीन भेरियन्टका वाइक र २ भेरियन्टका स्कु...

काठमाडौं । इटहरी स्थित सोल्टी वेष्टनमा हुलास वायर इण्डष्ट्रिजले आफ्नो ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ ‘संवर्धन समारोह’ सम्पन्न गरेको छ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।  ...

काठमाडौं । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्र...

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले धितोपत्र दलाल सेवा प्रारम्भ गरेको छ ।    उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसा...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर फेरि २ हजार अंकले तल झरेको छ भने कारोबार रकम पनि सवा अर्बको हाराहारीमा सीमित भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.५४ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ ।  त्यस्...

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आज भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म १ः०.३५ प्रतिशतको अनुपातमा हकप्रद निष्काशन खुला गरेको छ ।  कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  हक...

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ ।   सिटिजन्स क्यापिटल व्यवस्थापक र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालितउक्त फण्डका इकाईधनीहरुलाई आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो ।  सिटिजन्स क्यापिटलको गत विहीबार बसेको संचालक समितिको ...