काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चा...
घटना–१ गत २०८१ असार २८ गते बिहान साढे तीन बजे नारायणगढ–मुग्लिङ सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई वटा यात्रुबाहक बस पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भए । दुवै बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पु¥यायो ।...
काठमाडौं । १६औं संस्करणको नाडा अटो शो २०२४ आज सम्पन्न हुँदैछ । गत भदौ ११ गतेदेखि काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा शुरु भएको अटो शो छैटौं दिनमा आज सम्पन्न हुन लागेको हो । ७५ लाख अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको अटो शोमा सो लक्ष्य ह...
काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै नेपालमा १३ हजार २०६ वटा (चारपांग्रे) आयात भए । अघिल्लो आव २०७९÷८० मा चार हजार ५१३ वटा ईभी आयात भएको थियो । नेपालमा नबन्ने भएपछि ईभी विदेशब...
काठमाडौं । नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ्ग लिएर बिक्री सुरु भएको पन्च इभिको ४ दिनमा ३२८ बुकिङ्ग भएको छ । शनिबार पनि बुकिङ थपिएको छ, नाडामा आइतबार पनि उपभोक्ताहरुको बाक्लो उपस्थित रहने बिश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका...
काठमाडौं । विशाल बजार कम्पनीले पार्किङस्थल भाडामा लिएर नतिर्ने कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ । विशाल बजारको पार्किङ क्षेत्र सञ्चालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडाबापतको ५ करोड रुपियाँ भुक्तानी गर्न निर्देशन दिएको हो । स...
काठमाडौं । हिमपर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रयोजनसहित वार्षिक साधारणसभा डाकेको छ । सभा, भदौ २३ गते, कम्पनीको रजिस्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक ...
काठमाडौं । नारायणगढसडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् । चितवनको सिमलतालनजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनाबाट भारतीय बसमा सवार केही...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । सो मूल्यसूचीअनुसार आज काउली, घिउसिमी र भटमासकोसाको मूल्य बढेको छ । हिजो ११० रुपियाँ रहेको काउली आज ५ रुपियाँले बढेर प्रतिकिलो ११५...
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राजेश्वर श्रेष्ठको ४० हजार र पानबहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० गरी कुल ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २७ गतेदेखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी...
काठमाण्डौ । प्रिमियम इभी एसयुभी स्काईवेलले काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ । प्रिमियम सेग्मेन्टका गाडीमध्ये अटो शो सकिन एकदिन बाँकी छँदै ९९ युनिट बुकिङको यो सम्भवतः दुर्लभ रेकर्ड रहेको बताइएको छ । ...
काठमाडौं । आज २०८१ भदौ १६, सेप्टेम्बर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद ...
–सचिन अर्याल नेपाली अटो बजार यतिबेला जुन आकारको हुनुपथ्र्यो, त्यो आकार बन्न सकेको छैन । विगतलाई हेर्दा हाम्रो बजार निकै राम्रो हुँदा पनि वर्षको १८÷२० हजार युनिट मात्र गाडी बिक्री हुन्थे । यो संख्या हाम्रो जनसंख्याको आधारमा निकै कम हो । हाम्रो जत्तिक...
–सुरेन्द्र उप्रेती नेपालमा टायरको इतिहास पुरानो छ । जब नेपालमा गाडी भित्रियो, टायर पनि स्वाभाविक रुपमा आउने नै भयो । शुरूवाती दिनमा टायरको डिलर (एजेन्सी) थिएनन् । डिलरसिप लिएर व्यापार गर्ने पाँच दशक पुराना व्यवसायी अझै पनि भेटिएका छन् । त्यसअघि त राजपरिवार,...
–रूपेश शर्मा भट्ट उपाध्यक्ष, भिजी इम्पेक्स, जीडब्ल्यूएम भिजी इम्पेक्सले सन् २०२१ देखि ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)का गाडी नेपाल भिœयाएको हो । पहिलो चरणमा हाबलको जोलाइन एसयूभी र पावर पिकअप बजारमा उतारेको भिजी इम्पेक्ससँग अहिले जीडब्ल्यूएमको पिकअप सेग्...
–भोलेश्वर दुलाल प्रवन्ध निर्देशक, पूर्वाञ्चल ल्युब आयल (पीएलओ) नेपालमा लुब्रिकेन्ट उद्योगको इतिहास चार दशकभन्दा पुरानो छ । विसं. २०४१ मा सरकारले पहिलोपटक नेपाल ल्युब आयल कम्पनी स्थापना गरेको थियो । पछि २०५१ सालमा सरकारले यसलाई निजीकरण गरेपछि निजी क्षेत्रबाट पू...
–ज्ञानेन्द्र चन्द महाप्रबन्धक, पायोनियोर मोटोकर्प प्रा.लि. नेपालको अटोमोवाइल क्षेत्रमा सारडा ग्रुपको पूरानो ईतिहास छ । लामो समयदेखि जापानी ब्राण्ड निसान र डाट्सन बिक्री गर्दै आएको सारडा समूहले अहिले चिनियाँ विद्युतीय सवारी साधन (ईभी)का ब्राण्डहरु पनि ...
काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरि...
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा एनटर्कको उक्त नयाँ भेरियन्ट सार्वजनिक गरिएका हुन् । एनटर्क डिस्क बिएस सिक्स एफआ...
–विवेक विजुक्छें नेपालमा विद्युतीय भ्यानको इतिहास त्यति लामो छैन । पहिलोपटक पाँच वर्षअघि दिगो ग्रुपले सार्वजनिक यातायातको प्रयोजनका लागि विद्युतीय भ्यान भिœयाएको थियो । त्यसपछि चौधरी ग्रुप, हामी र अन्य धेरै कम्पनीले विभिन्न सिट क्षमताका विद्युतीय भ्यान ल्याय...
धुलिखेल । प्रधानमन्त्री केपी ओलीले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो कार र रिफ्युलिङ प्रणालीक...
काठमाडौं । देशकै ठूलो व्यावसायिक घरानामध्येका एक आईएमई ग्रुपको विरासत हुन निशान ढकाल । उमेरले भर्खरै २८ पुगेका उनको भर्खर करिअर सुरू गर्ने बेला हो । तर निशान भने कमर्सियल तथा हेभी इक्युपमेन्ट सेग्मेन्टमा नेपालकै अग्रणी हुने दौडमा छन् । निशानले आईएमई ग्रुपअन्तर्गतको...
बस, कार, ट्रक, मोटर साइकल, मालवाहक गाडीजस्ता निजी तथा सार्वजनिक सवारीसाधन आममानिसका लागि अत्यावश्यक भइसकेको छ । देशभर सडक सञ्जाल विस्तार गर्ने काम पनि भइरहेको छ । अहिले नेपालमा ३४ हजार २६७ किलोमिटर राष्ट्रिय र ६७ हजार २४६ किलोमिटर स्थानीय गरी १ लाख एक हजार ५१३ कि...
काठमाडौं । चर्को करका लागि अरु देशको तुलनामा नेपालमा मोटर साइकल, कार, बसलगायतका सवारीसाधनको मूल्य निकै नै महँगो छ । सरकारले सवारीसाधनलाई विलासिताको वस्तु भन्दै २८० प्रतिशतसम्म कर लगाउँदै आएको छ । तर आजका दिनमा सवारीसाधन विलासिताको वस्तु नभएर अत्यावश्यक सेवाका र...