Advertisement

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।  सार्वजनिक मूल्य अनुसार आज लोकल गोलभेंडा प्रतिकिलो २७ रुपियाँ रहेको छ, जुन हिजो २५ रुपियाँ थियो । त्यसैगरी, ठूलो गोलभेंडा ५ रुपियाँले ...

काठमाडौं । आज २०८१ साउन १०, जुलाई २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य लगातार बढेको छ भने युरोपियन युरो घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपि...

काठमाडौं । एमजी मोटर इण्डियाले नयाँ मोडलका गाडीहरु बजारमा ल्याउने तयारी गरेको छ। जेएसडब्लु ग्रुपसगँको सहकार्यमा कम्पनीले ५ वटा  नयाँ मोडलहरु ल्याउन लागेको हो ।  कम्पनीले मास मार्केट र प्रिमियम दुबै सेग्मेन्टका लागि हुने विभिन्न मोडल सार्वजनिक गर्न लागेको...

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत नभएका कम्पनीहरुको पाँच अर्ब चार करोड चार लाख  ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  कूल ६३ वटा कम्पनीको सो बराबरको सेयर कारोबार भएको हो । नेप्सेबाट प्राप्...

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले औपचारिक उद्घाटन गरेका छन् ।  सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पूतिनिधीमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ ।  महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा २०८१ साउन ९ गते बुधबार गएको महासंघको प्रतिनिधी मण्डलले सिंह...

काठमाडौं । शेयर बजार लगातार ६ दिन बढेर आज भने उच्च अंकले करेक्शन भएको छ । बजार लगातार ३२३ अंक उचालिएर आज भने उच्च अंकले घटेको हो ।  अव आवका अन्तिम दिन अर्थात असार ३१ गतते सोमबार १७.१८ अंकले घटेर नेप्से २२४०.४१ अंकमा झरेको थियो । नयाँ आर्थिक वर्ष शुरु भ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइ...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओभर द काउन्टर ९ओटीसी० बजारमा विभिन्न कम्पनीको ५ अर्ब रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेको तथ्यांकअनुसार गत वर्ष ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपियाँबराबरको कारोबार भएको हो ।  गत आर्थिक वर्...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।  सार्वजनिक मूल्य अनुसार आज ब्रोकाउली १३६ रुपियाँ किलो रहेको छ । हिजो भने ११५ रुपियाँ रहेको थियो । किलोमा २१ रुपियाँले बढेको हो । त्य...

नेपालगन्ज । बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदै आएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दै गएको पाइएको छ ।  नेपालगन्ज नाकाबाट मात्रै गत आव ०८०/८१ मा एक अर्ब ११ करोड बढीको आलु भारतबाट आय...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ः१.५ अनुपातमा (अर्थात् १ कित्ता शेयरबराबर नयाँ १.५ कित्ता) प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  हाल कम्पनी...

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयरमा कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । ...

काठमाडौं । आज २०८१ साउन ९, जुलाई २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने अस्ट्रेलियन डलरको घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.६१ रुपियाँ र बिक्री दर १३४.२१ रु...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको गत शुक्रबारदेखि आज मंगलबारसम्म निष्काशन खुला भएको एफपीओमा ६ लाख ५६ हजार ८ सय २६ जनाको आवेदन परेको छ ।  सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्म २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपियाँ बराबरको २ करोड ३८...

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्...

काठमाडौं । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।  उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्...

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनी जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट...

काठमाडौं । शेयर बजार केही दिन यता निरन्तर बढिरहेको छ । बजार आज पनि उच्च अंकले बढेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७५.३३ अंकले बढेको छ । ३.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले २५ सय अंक पार गरेर २५६३.४३ अंकमा पुगेको छ ...

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।  राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्र...

नारायणगढ । यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्धि गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बग...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी पनि हिजोजस्...

काठमाडौं । सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ०८०/८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभिया...

काठमाडौं । आर्थिक वर्ष २०८०्–८१ मा विद्युतीय सवारी साधन (ईभी)को आयातले उच्च रेकर्ड बनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा मात्रै ११ हजार ७०१ वटा विद्युतीय कार, जिप र भ्यान आयात भए ।  यो वर्षको आयात आर्थिक वर्ष २०७९्–८० को भन्द...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि निष्कासन  गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता शेयर निष्कासन गरेको छ ...