Advertisement

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्...

काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन् ।  बुधवार चाडपर्वको अवसर पारेर आफ्नो पार्टीले गरेको चियापान कार्यक्रममा उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई ट...

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।   ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना–मोङ्गला पोर्ट...

काठमाडौं । त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् ।  बुधवार आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि  सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।   नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सवमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बिजनेश रिभ्यू मिट, सम्पन्न गरेको छ । ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गरेको हो । कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा स...

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको बालाजुमा रहेको सात करोड रुपियाँ मूल्य पर्ने घरजग्गा कब्जा गरेको गुनासो गरेका छन् ।  बुधबार पत्रकार सम्मेलन गरी उनले करिब १२ वर्ष...

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।   अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रस...

काठमाडौं । डिशहोम समूहले नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन भन्दै २० लाख रुपियाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ ।  डिशहोमले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अह...

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी नै छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८३ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५६ अंकमा उक्लिएको छ ।  आज २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता शेयर कि...

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जितेका छन् ।  सोमवार भएको गोलाप्रथामार्फत तिमिलाले उक्त रकम जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले ...

काठमाडौं । नेपाल पर्वतारोहण संघको ५०औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पा पुरस्कृत भएकी छन् ।  लामो समयदेखि पर्यटन विधामा पनि विशेषगरी हिमाली पर्यटनका बारेमा लेख्दै आएकी उनलाई संघले स्वर्गीय दावा नोर्बु माउन्ट...

काठमाडौं । टर्की पठाइदिने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडौं रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गरेको छ ।  गुटेरसको हस्ताक्षर गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई पक्राउ गरी अदालतमा पेश गर...

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।  आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएक...

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् ।  उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा प...

पर्सा । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बि...

काठमाडौं । नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा छन् । यीबाहेक ३१ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा रहेको छ भने १८ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा छैन् । त्यस्तै निर्माणाधीन विमानस्थलहरू चार वटा रहेका छन् ।  ठूलो लगानीमा बनेका नयाँ दुईसहि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाड...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।  भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपियाा ६३ पैसा घटेको र ग्यासमा प्रत...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै कार्यालय कब्जा गर्ने क्रममा एकले अर्कोलाई कुटपित गर्ने क्रम सुरु भएको छ ।  बालुवाटारस्थित संघको कार्यालयमा मंगलबार एनआरएनएको नेकपा एमाले समूहले सत्तारुढ ‘कांग्रेस–माओवादी’ समूहलाई ...

काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी वस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्वन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ ।  नायिका स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएक...

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्र...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहहरु अब सामाजिक संघ संस्थाहरुलाई सञ्चालन गर्न नदिने बताएका छन् ।  मंगलवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बाल सुधार गृहको व्यवस्था नभएका बेला सामा...

पेरिस । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।  उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभ...