काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँलाई प्रशासनले पक्राउ पुर्जी जारी गरेको समाचार आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउको संकेत दिइएको छ । लिङदेनले आफूलाई सरकारले पक्राउ गर्न खोजेको खुलासा गरेका छन् । पार्टीका नवनिर्वाचित केन्द्र...
काठमाडौं । भीजी इम्पेक्स (जीडब्लूएम नेपाल) ले बहुप्रतिक्षित ट्याङ्क ब्राण्डको बुकिङ खुला गरेको छ । उक्त गाडी चीनमा १८ मार्चमा आधिकारिक रुपमा लञ्च भएको थियो । यसमा लक्जरी ७ सिटर एसयूभी ट्याङ्क५०० र ५ सिटर ट्याङ्क३०० समावेश छन् । उक्त गाडीलाई इन्डोनेसिया, ...
काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति हो । प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । उनीसहित बाग्लुङका जीवन पाण्डे र धा...
काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमालको रोप फिक्सिङ सम्पन्न भएको छ । यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको थियो । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमा...
काठमाडौं । अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका नि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको...
काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले गर्न लागेको यो दोस्रो संस्करणको अन्तरबैंक फुटस...
काठमाडौं । टाइरेक्ट टू होम (डीटीएच) प्रविधिको टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो इन्टरनेट जडान गर्ने ग्राहकका लागि ‘खुशीको सेलेब्रेसन’ योजना घोषणा गरेको छ । डिशहोम इन्टरनेटको गुणस्तरयि सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफ्ना आफन्तसँग ...
कीर्तिपुर नगरपालिकास्थित चोभारमा रहेको मञ्जुश्री पार्क । तस्बिरः हरिराम भेटुवाल/ रासस
काठमाडौं । साहस उर्जा लिमिटेडले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको कूल चारवटा आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्दै ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणक...
काठमाडौं । नेदरल्याण्ड्सले संसदीय वर्षको परम्परागत उद्घाटन समारोहमा आफ्नो वार्षिक भाषण दिने क्रममा नेदरल्याण्ड्सले कडा आप्रवासन नीति अपनाउने राजा विलेम–अलेक्जेन्डरले बताएका छन् । नयाँ संसदले प्रधानमन्त्री डिक शुफको नेतृत्वमा नयाँ गठबन्धन सरकारलाई स्वागत गरेको...
काठमाडौं , चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ । यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावे...
काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि म...
काठमाडौँ । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३...
काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’सम्पन्न गरेको छ । हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । &nb...
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले यही २०८१ असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू बीच हुने उक्त टुर्नामेन्ट...
पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपा...
काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...
काठमाडौं । आज २०८१ असोज २, सेप्टेम्बर १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री ...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बद...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् । आर्थिकरुपमा प्रदेशहरु बोझ भएको र राजनीतिक दलका नेता कार्यकर्ता पाल्ने माध्यम मात्रै भएको भन्दै यो संरचना खारेज गर्नुपर्ने माग...
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले वि...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति केपी ओली नेतृत्वको सरकार निर्मम बन्दै गएको छ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर दरबार पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बालेनको टिसर्ट लगाएका १३ जनालाई पक्राउ ग...