काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ । आज २८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँद...
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपियाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९८ करोड ५९ लाख रुपियाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा...
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय ११ दिन थप भएको छ । इच्छुक लगानीकर्ताहरुले अब असोज २८ गते कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । यसैबीच ह...
काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, ...
काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्...
स्टकहोम । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ । रोल... राप्रपाले मंगलवार राजधानीमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत,वर्तमान र भविष्य विषय विचार ...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, ब...
काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा धनगढी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तीय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता थियो । &nb...
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि...
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ५० जना नेपाली विधार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्झौता गरेको छ । इक्यानको स्टडी इन नेपाल अभियान अन्तरगत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तरगत सनवे कलेजसँग २०२३ र २०२४ मार्च सेसनका निम्त...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा व...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन् । मंगलबार संसदमा लामो भाषण गर्दै उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने...
काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको छ । बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । भूकम्पका कारण बझाङमा कमसल घरहरु भत्किएका छन् । आज दिउँसो २ः४० मिनेटर गएको भूकम्पपछि मान...
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ । आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर...
साओ पाउलो (रासस/एपी) । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह...
काठमाडौं । दुई धार्मिक समुदायबीच झडप भएपछि नेपालगञ्जमा कर्फ्यु लगाइएको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनको भनाई छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपा...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असोज १६ गते देखि २६ गते सम्म लागू हुने कम्पनीले जनाउको छ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि...
काठमाडौं । दोलखास्थित उत्तरी सीमामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल...
काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा...
काठमाडौँ । सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन । सहरी विकास मन्त्रालय र निर्माण क...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभ...
काठमाडौँ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउ पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको...