Advertisement

काठमाडौं । एसिया कपमा क्रिकेट प्रतितोगिताको आज जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने कारोबार रकम भने एक अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.८२ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएको छ ।  आज २७६ कम्पनीका ३८ ...

काठमाडौं । डिस होमले एशिया कप क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।  विभिन्न मलहरुमा फुल एचडी क्वालिटीमा उक्त क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गरिन लागेको डिस होमले जनाएको छ ।  उक्त प्रतियोगिता आज दिउँसो सवा ३ बजेबाट हुँदैछ । नेपालले ...

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भदौ १५-१७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इल...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी २ अर्बले बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १० गते आइतबार निक्षेप ४९ खर्ब ५० अर्बमा पुग्दा अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब थियो ।  त्यस्तै गत आइतबार बाणिज्य ...

रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।  गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...

काठमाडौं । एशिया कपमा लागि नेपाल पहिला पटक आजबाट खेल्दैछ । पाकिस्तानमा हुन लागेको खेलको प्रतियोगिताको पहिलो दिनको खेल नै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ ।  तीन दशक लामो क्रिकेट यात्रामा उत्साहजनक प्रगति हासिल गर्दै राजनीतिबाट निराश भएका नेपाली जनतालाई...

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए ।  युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगो...

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले यस क्षेत्रमा देखिएका विभिन्न समस्याहरुलाई समेटेर नेपाल बैंकर्स संघ समक्ष २१ बुँदे मागपत्र प्रश्तुत गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न ततथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको तर्फवाट संयुक्त कार्यदलले मंगलबार...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्धारा जारी एकिकृत निर्देशिकाको संसोधित व्यवस्थाबारे प्रतिक्रिया जनाउँदै निजी क्षेत्रको मनोबल झनै घट्ने पनि प्रतिक्रिया जनाएको छ । महासंघले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएको हो ।  एकिकृ...

काठमाडौं । खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनले सम्झौता गरेका छन् । सो सम्झौतापश्चात खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गरिने र एकआपसमा प्राविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान तथा तालिम सञ्चालन गरिने भए...

काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो । सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्व...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई  यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलालाई भेट गरेको छ । विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्यामा परेको भन्दै उद्योग स...

बलेवा । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।  केन्द्रले आलु प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि ...

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य रु. १०० दरको रु. १३ करोड बराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।  यसैक्रममा आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नि...

काठमाडौँ  । आइएमई पे ले कान्तिपुर सिनेमास्सँग पेमेन्ट पार्टनरसिप सम्बन्धि सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका बनेको हो । कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चल...

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगतमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल  एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने ...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ ।  मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९...

काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम सिफसिस भएको छ । महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो । आवेदन दिएका ९ जना मध्ये इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरु र डा. राजकुमार थापा रहेका छन् । इन्जिनियर गुप्ता पर्स...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको दावी गरेका छन् । आफ्नो पार्टीको कार्यक्रममा मंगलबार उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको बताएका हुन् ।  तर यो सफल हुन नसके...

काठमाडौँ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ ।  शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताएका छन् ।  मंगलवार संसदमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताए ।&...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।  मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताएका छन् ।  मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै दाहालल...

टोकियो । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ  । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कार...