Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानविनलाई कुनै पनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् ।  बुधवारको प्रतिनिधि सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले नागरिक...

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का साँसदहरुले रोष्टम घेराउ गरेका छन् । सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि राप्रपा साँसदहरु रोष्टम घेराउ गर्न अघि बढेका थिए ।  राप्रपाका साँसदहरुले नाराबाजी र विरोध जार...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासंघको पदाधिकारी तथा प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।  भेटका अवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नि...

काठमाडौं। सचिव दिनेश भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा रहेका भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय तानिएको छ । हाल गृह मन्त्राल...

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी राजधानीको जडिबुटीबाट पक्राउ गरेका छन् ।  यसअघि आजै पूर्व गृहमन्त्री खाँडलाई पनि प्रहरीले उनकै निवास मैजुबहालबाट प्रहरीले पक्राउ गरेको थियो ।  नक्कली भुटानी श...

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ परेका छन् ।  प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आध...

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनाराण पाण्डेबीच प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला उक्त प्रकरणमा मुछिएका उनीहरुबीच सोमबार रानीपोखरी प्रहरी कार्यालयमा गोप्...

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको स...

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।  काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका ...

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलबार बसेको सो पार्टीको बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्...

काठमाडौं । नेप्लिज योङ इन्टरपेनर्स फोरम (एनवाईइएफ) काठमाडौंले पहिलो पटक मल्ल होटलमा उद्यमशीलता सम्मेलन २०२३ को आयोजना गरेको छ ।  नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको हो ।  संस्थाका अध्यक्ष चिरा...

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।  मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ...

काठमाडौं । अपि पावर कम्पनी र ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता भएको छ ।  उक्त सम्झौतामा अपि पावरका कार्यकारी संचालक  संजिव न्यौपाने र चर्च ब्वाइज क्लबका अध्यक्ष  टंकलाल राईबीच एक वर्षको लागि मुख्य प्रायोजक रहने आज सम्झौता...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रीत विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।  मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले सरकारले अहिलेसम्म मानव केन्द्रीत भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए ।...

काठमाडौं । यसोदा फुड्स अहिले नेपाली बजारमा प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल ‘करेन्ट’ले  बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको छ ।...

काठमाडौं । राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको बेला ठूला तीन दलका तीन नेताबीच बालुवाटारमा डेढ घण्टा गोप्य भेटवार्ता भएको छ ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा...

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ ।  बैंकले खेलको तयारी तथा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई सहयोग प्रदान गरेको जनाएको छ ।  बैं...

कोलम्बो । श्रीलंकाले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७।८ प्रतिशतले बढी हो । श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६...

काठमाडौं । गणेश रेग्मीले उर्लाबारीमा विगत छ वर्षदेखि ‘पाथिभरा ब्याग उद्योग’ सञ्चालन गर्दै आएका छन् ।  दश लाख रुपियाँ लगानीमा सुरु भएको रेग्मीको यो व्यवसाय उनले आफू वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेका हुन् । पाथिभरा ब्याग उद्योगबाट २२ प्रकारका ब्य...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।  बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कार्कीको नाम सिफारिस भए...

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोधस्वरुप अर्धनग्न बनेको बताएका छन् ।  सोमबार संसद बैठकबाट बाहिरिने क्रममा उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम बिन्दुको रुपमा अथ्र्याए । सिंहले भन...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद अमरेश सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।  सोमबार संसदबाट बाहिरिने क्रममा उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे...