काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोमबार उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री...
काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युत्तीय कारोबार गरेको अ...
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्काशनको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि गरिएको कारबाहीलाई रोकेक...
काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीय...
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडान सेवाको जहाज नम्बर ९ यान–एनइको उडानलाई निलम्बित गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै उक्...
काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री प्रकाशशरण महत हिंडेसँगै विपक्षी दलका साँसदले विरोध गरेपछि संसद अवरुद्ध भएको छ । विपक्षीहरुको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामा महत नभएको भन्दै प्रतिपक्ष...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका आव २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुर...
काठमाडौं । साँसद एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तले पाँच सय र हजारका नोटलाई ब्याण्ड (प्रतिवन्ध) गर्नुपर्ने माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बतायन् । सधैँभर बिरालो बाँधेर...
काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न आकस्मिक समय नदिएपछि स्वतन्त्र साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् । उनले कपडा खोलेर अर्धनग्न भएपछि सभामुखले सभ्य हुन नभए कारवाही गर्ने चेतावनी दिएका थिए । धेरै समय उभ्भिएर बोल्न समय माग्दा पनि सभामुखल...
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेव...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले र...
काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले नारीहरु अघि बढेको र सार्वजनिक जीवन आएको देख्न नचाहाने पुरुष प्रवृत्तिले आफ्नो आलोचना गरेको बताएकी छन् । आइतबार संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडे...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । आइतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यक्रममा उनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल ...
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनम...
काठमाडौं । भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । उनी आज (आइतबार) बिहान १० बजेर ३० मिनेमा भिस्तारा एअरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । खान मेडिटेशन (ध्यान) गर्न १० दिनका लागि नेपाल आएका हुन् ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडान निलम्बित गरेका छन् । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडान निलम्बित गरेको जनाएको छ । शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दु...
काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसा...
काठमाडौं । नेपालको पूर्वको इलाम एशियाको माझमा चीन र भारतको बिचमा हिमालको काखमा रहको सुन्दर हरियाली पहाडी जिल्ला हो । इलामका १० पालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले राम्रो संभावना भएको गन्तव्यस्थल हो । अहिले यस ठाउँमा आउने आन्तरिक र विदेशी पर्यटकहरुको स...
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाज...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताए । आगामी पाँच वर्ष संसद स्थिर रहने भए पनि सरकार अस्थिर रहने अवस्था रहेको उ...
काठमाडौं । काठमाडौं उपत्यकाका १८ वटा पालिकाका फोहोरहरु व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल क्षेत्रका पालिकाहरुले यसअघि भएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन नभए कठोर कदम चाल्ने चेतावनी दिएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै धादिङको धुनिबेशी नगरपालिका,...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन् । शनिवार राजधानीमा आयोजित नेपाल दलित मुक्ति मोर्चाको कार्यक्रममा उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताए । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने द...
काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् । शनिबार संवाद डबलीमा बोल्दै उनले यस प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् । सभा...