काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता ...
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प सम्पन्न गरिएको हो । नयाँवर्ष लक्षित क्याम्पमा सहभ...
वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले...
पदम भण्डारी अब्राहम लिङ्कनले सन् १८६३ मा प्रजातन्त्रको कुरा गर्दा ‘जनताको शासन, जनताद्वारा र जनताका लागि’ भन्ने शब्द प्रयोग गरेका थिए । अब्राहम लिङ्कनको उक्त भनाईलाई प्रजातन्त्रको परिभाषाको रुपमा लिईन्छ । प्रजातन्त्रलाई प्रयोग गर्ने सिलसिलामा जनताहरुद्वारा प्रत्यक्ष ...
काठमाडौं । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाह...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर...
काठमाडौं । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रि...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेको रा...
काठमाडौं । सविन भट्टाचार्य र उमाकान्त सिटौला कुनै समय वैदेशिक रोजगारीमा थिए । तर अर्काको मुलुकमा लामो समय बिताउन उनीहरुले उचित ठानेनन् । आफ्नो भूमिमा केही गर्नुपर्छ भन्यो लाग्यो र नेपाल फर्किएर ‘माली दाई नर्सरी प्रा.ली.’ नामक कम्पनी संस्थापना गरी नर्...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्वमार्गी नीति लिनु पर्ने बताएका छन् । आयोजित त्रिभुवन विश्वविद्यालय बुद्धदर्शन विभागले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । ...
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनी गृह मन्त्रालयका पूर्व सचिवसमेत हुन् । प्रहरीले हि...
काठमाडौं। बोटलर्स नेपाल (तराई) लिमिटेड (कोकाकोला)को पनि कर परीक्षण सुरु गरिएको छ । बोटलर्स नेपाल (बालाजु)मा कर छली भेटिएपछि तराई शाखाको पनि अध्ययन सुरु भएको हो । आन्तरिक राजस्व विभागअन्तर्गत, ठूला करदाता कार्यालयले बोटलर्स नेपाल बालाजुलाई पाँच अर्ब ४२ करोड पुन...
मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमान...
काठमाडौं । इण्डियाको लाइफ इन्स्योरेन्स कर्पोरेशनको लगानी रहेको एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । उनलाई चार बर्षका लागि नियुक्त गर्ने निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको हो । यसअघि एलआईसी नेपालको सी...
काठमाडौं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । बुधवारबाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । गत मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टरा...
किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका&nda...
काठमाडौं । स्वतन्त्ररुपमा विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले नयाँ र पूराना नेता सबै चोर भएको कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैले आशा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बढ्दो साँठगाँठ र...
काठमाडौँ । काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्त...
वाशिङटन डिसी (रासस) । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । ...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । गत वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आज दिउँसो १ बजेर ४० मिनेट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् । आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका हुन् । केही दिनअघि मात्रै पौडेल भारतको नयाँदि...
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको छ । उनलाई मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ...
काठमाडौं । रिटर्नी फेडेरेन नेपाल (आरएफएन) ले ‘रिटर्नी संरक्षण कोष’ बनाउने भएको छ । वैशाख १६ र १७ गते ईटहरीमा बसेको केन्द्रीय समितिको वैठकले रिटर्नीहरुको आपत विपतमा सहयोगको लागि ‘रिटर्नी संरक्षण कोष’ बनाउने सहितको विभिन्न निर्णयहरु गरेको ह...