Advertisement

पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका...

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बे...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी बिजयी भएका छन्। महासंघमा नयाँ नेतृत्व आएपछि सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै बिजयी भएका हुन्। केसी अध्यक्ष चन्द्र ढकालनिकट मानिन्छन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठनिकट मानिन्...

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराइयो ।  प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा र नेपाल उद्योग परिसंघको प्रवर्द्धनमा हुन लागेको हो । चितवन प्रदर्शनी केन्द्र...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेक...

काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय कार्यालय बाहिर केही व्यक्तिहरुले धर्ना दिँदा त्यसले आमसर्वसाधारण र आम सञ्चार माध्यममा भ्रम पर्न गएको टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले सेवा विस्तार र मर्मत सम्हारका लागि आवश्यकता अनुसार सेवा प्रदायकसँग सम्झौता गरे पनि उक्त अवधि सक्किसके...

काठमाडौँ । वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।  सोमवार सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मु...

काठमाडौं । न्याय माग्दै विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजीपीडित र प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।  प्रदर्शनमा निस्किएकामध्ये ३...

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने अडान लिएका छन् ।  सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एमाले संक्रमणकालीन न्यायसँग सम्बन्ध...

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ ।  ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियन...

काठमाडौं । माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकहरुका लागि आकर्षक नयाँ योजना ल्याएको छ ।  ‘नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार’ योजनाले ग्राहकहरूले माइडियाको चयन गरिएका उत्पादनहरू खरिद गर्दा निश्चित उपहार...

काठमाडौं । राजनीतिक ध्रुविकरणका कारण संवैधानिक नियुक्ति अवरुद्ध भइरहेको बेला एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बिहानै बालकोट पुगेका छन् ।  भेटवार्तापछि विशेषगरी प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी प्रतितोला १ ह...

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा. मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् ।  वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका हुन् । लामो समय...

काठमाडौं । लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।  आईतवार इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी र...

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल लण्डन जाने भएका छन् । नेपालको राजसंस्थाको कटु आलोचकका रुपमा चिनिएका पौडेल बेलायती राजाको विशेष समारोहमा जान लागेका हुन् ।  आउँदो मे ६ तारिखमा वेस्टम...

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गते सोमबारदेखि ७ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरी सर्वसाधारणका लागि ९ लाख ३४ हजार ९ सय १५ कि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आठौं चरणको मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आठौं चरणमा पनि मन्त्रिपरिषदले पूर्णता पाउन...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारीबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख का...

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच स...

–डिल्लीराम बॉस्तोला ।  सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरकफरक तबरको हेरेको पाइन्छ । तथापि मूलतः नाफा वितरण...

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । संविधान दिवस-०७९ को अवसरमा घोषणा...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याज लिनेलाई कार्वाही गर्नु पर्नेमा जोड दिंदै त्यस्ता कार्यमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई सुझाएका छन् ।   नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौँ ...

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारो...