Advertisement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि दुई विकेटको कीर्तिमानी जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहित पौडेलको बलियो साथ, करण केसीको पाँच विकेटको मद्दतमा नेपालले घरेलु मैदानमा मंगलब...

काठमाडौं । भायानेट कम्युनिकेशनले आफ्नो सेवा विस्तार गर्ने क्रममा तनहुँ जिल्लाको आँबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको छ ।  आफ्ना ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब आँबुखैरेनीका सर्वसाधारण पनि लाभान्वित हुन...

काठमाडौं । रौतहटको बृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीले विपक्षीहरु आफूलाई बदनाम गर्न लागी परेको बताएका छन् । पत्रकार सम्मेलनमार्फत मेयर कुर्मीले यस्तो बताएका हुन् ।  पाँच वर्षसम्म भ्रष्टचार गरेर पल्केका काँग्रेसका पूर्वमेयर राम स्नेही यादव, ठेक्क...

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।  मंगलवार महासंघले नयाँ बसपार्कको लोत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार यातायात व्यवसायी र ...

काठमाडौँ । भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुलेको भेटियो ।  खल्ती डिजिटल वालेटमा सनम ...

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।  सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नाग...

काठमाडौं । बागमती प्रदेशमा फागुन २ गतेबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ । आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले  ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका हु...

काठमाडौं । गृहमन्त्रालयले सोमबार गोंगबु क्षेत्रमा भएको लुटपाट र आगजनीमा संलग्नलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।  यातायात व्यवसायी र मजदुरको आन्दोलनका क्रममा सोमबार प्रहरीको गाडी र अस्थायी पोष्टमा भएको आगजनी, लोत्से मलमा भएको मोवाइल लुटपाट र तोडफोड...

काठमाडौं । ट्राफिक जरिवानाको विषयलाई लिएर मंगलबार यातायात सेवा बन्द गरेका यातायात व्यवसायी र मजदुरहरूले आफ्नो आन्दोलनका कार्यक्रम बिचैमा फिर्ता लिएका छन् ।  आज उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने कार्यक्रम रहे पनि सोमबार भएको तोडफोड, आगजनी र मोवाइल पसल लु...

काठमाडौं । यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधि र यातायात मजदुरबीच आज बिहान भएको वार्तापछि बन्द फिर्ता लिने सहमति भएको हो ।&n...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल ...

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन ।  आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन म...

काठमाडौं । कोका–कोलाले ‘चार्ज्ड’ नामको नयाँ इलेक्ट्रिफाइड पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) सार्वजनिक गरेको छ । सोमवार ठमेलस्थित एलओडी क्लबमा कम्पनीले बेरी (काफल)को स्वादमा नयाँ पेय पदार्थ ल्याएको हो ।  कोका–कोलाले बेभरेज पोर्टफोलियोमा ...

काठमाडौं । मजदुर कुटिएको विरोधमा सोमबार यातायात व्यवसायीले बालाजु चक्रपथमा गाडी तेर्साएर विरोधमा उत्रिएका छन् । आक्रोसित आन्दोलनकारीले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते समेत भएको जनाइएको छ ।  नयाँ बसपार्क सञ्चालनको ठेक्का लिए...

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र ...

कहरामनमारास, टर्की (एएफपी) । टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।            भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु...

काठमाडौं । कोभिड–१९ पछिको पर्यटनलाई बढावा दिन भन्दै होटल संघ नेपाल (हान)ले इण्डियाको राजस्थानस्थित उदयपुर होटल संघसँग अन्तरक्रिया गरेको छ ।  हानसँग अन्तरक्रिया गर्न उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा टोली नेपाल आएको थियो । उनीहरुलाई हानकी...

काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ । यसअघि पुस २६ गते लक्की...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका छन् ।  आज पर्यटन मन्त्री किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका पर्यटन मन्त्री किरातीका प्रेस संयोजकरा...

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । नेपालमा राष्ट्रपति पदका लागि ठूला दल र नेताहरुबीच हानथाप भइरहेको बेला क्वात्रा नेपाल आएका हुन् ।  दुई दिने नेपाल भ्रमणमा उनी आज (सोमवार) बिहान काठमाडौं आएका छन् । क्वात्रालाई त्रिभुवन विमानस्थलम...

काठमाडौँ । आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटदा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्ने छन् ।  सीम...

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी शक्तिको दुरुपयोग गरी जनयुक्त दिवसको नाममा सार्वजनिक विदा दिने निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले सशस्त्र द्धन्द्ध कानुन...

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।  नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आरा...

काठमाडौं । चितवनको पर्यटकीय क्षेत्र सौराहामा रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाको आयोजनामा आइतबारदेखि फुड फेस्टिबल सुरू भएको छ ।  ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर आयोजना गरिएको यो महोत्सव तीन दिनसम्म चल्ने रेबान सौराहाका अध्यक्ष नरेश गिर...

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।   साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उ...