Advertisement

काठमाडौं ।  ‘खुम्बु ल्होसार कप’ को उपाधि खुम्जुङ युवा क्लबले जितेको छ । सानो गौचरनमा भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा महेन्द्र ज्योति भूपू विद्यार्थी मञ्चलाई २–० ले पराजित गदै खुम्जुङ युवा क्लबले सो उपाधि हात पारेको हो । महेन्द्र ज्योति प्रति...

लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् ।  मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण ...

काठमाडौं । अघिल्लो वर्ष निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नदी नियन्त्रण आयोजनाको काम यो वर्ष बिचैमा अलपत्र परेको छ । यो नदी नियन्त्रण हुन नसक्दा जिल्लाकै सबैभन्दा ठुलो विकराल समस्या बन्न पुगेको छ । सदरमुकाम गाईघाट हुँदै उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र सप्तरीक...

काठमाडौं । दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ४ः५८ मा दोलखा केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा गरिएको बताइएको छ । 

जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र ग...

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइ...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलभित्रको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने इच्छा प्रकट गरेका छन् ।  मकवानपुरमा आयोजित चलचित्रसम्वन्धी एक कार्यक्रममा उनले नेपाली चलभित्रको स्तर सुधार नगरी यसमार्फत विदेशी पर्यटक भित्राउने इच्छा प्रकट गरेका हुन् ...

काठमाडौं । दुई धार्मिक समूहबीचको विवाद उत्पन्न भएको भन्दै सीमा शहर वीरगन्जमा स्थानीय प्रशासनले सोमवार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमवार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको हो ।  हिन्दू र मुस्लिमबीचको विवादको कुर...

पाल्पा ।  पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।  रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थि...

काठमाडौं । लागूऔषधबाहेक ओषधि तथा अन्य मानवीय हितका लागि बहुउपयोगी गाँजाको उत्पादन र कारोबारलाई खुल्ला गर्न माग हुँदै आए पनि प्रहरी प्रशासनले भने अझै यसमा कठोर नीति जारी राखेको छ ।  प्रहरीले चितवन र मकवानपुरबाटबाट करिब ६१४ किलो गाँजासहित पाँच जनालाई पक्...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् । उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्...

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । सोमवार काँग्रेसको महासमिति बैठक उद्घाटनका क्रममा उनले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा बढेको बताएका छन् ।  सोमवार राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजन...

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती विनियोजन भन्दा रु ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको अनुमान भन्दा रु दुई खर्ब ७० अर्ब ठूलो आकारको खर्चको सीमा निर्धारण ...

काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले भारतको सबैभन्दा ठूलो होम एण्ड किचेन सोलुसन ब्राण्ड ‘पिजन’ नेपालमा ल्याएको छ । लक्ष्मी इलेक्ट्रोटेक प्रालि लक्ष्मी ग्रुपको सहायक कम्पनी हो ।  उक्त अवसरमा आयोजित कार्यक्रममा लक्ष्मी इलेक्ट्रोटेकका निर्देशक तथा पिजन इन्डिय...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको...

काठमाडौं । आइसीसी क्रिकेट वल्ड कप लिग २ मा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नामिबिया नेदरल्याण्डसँग हारेसँगै नेपाल लिग २ मा उक्लिएको हो ।  लिगको २ खेल खेलको नेपाल २ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो । समान २ खेल नै खेलेको नामिबिया र नेदरल्याण्डलाई नेट रनरे...

काठमाडौं । सरकारले सात महिना ६ दिनमा ७ खर्ब ८ अर्ब खर्च गरेको छ । चालु वर्षको सो अवधिमा सरकारले गतवर्षभन्दा २१ अर्ब ९५ करोड खर्च गरेको हो ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सात महिना ६ दिनमा कुल प्राप्ति ६ खर्ब ३ अर्ब पुगेको छ। जसअनुसार प्राप्तिको तु...

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ ।   मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का...

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले कोरियन स्टाण्डर्ड एसोसियसन (केएसए)बाट एआई प्रवन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन (आईएसओ–आईएफसी ४२००१) प्राप्त गरेको यस ब्राण्डको नेपालको बिक्रेता चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।  यस्तो प्रमाणपत्र एलजीले हाल...

काठमाडौं । गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ ।  इजरायली से...

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् ।  सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले राजधानीमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकार...

चितवन । चितवनमा किसानले आइतबार केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका छन् । उनीहरूले लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए । ...

काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ । जसका कारण आज शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय खुल्नेछैनन् ।  शेयर बजारसहित माथि उल्लिखित सबै कार्यालय मंगलबार मात्रै खुल्नेछन् ।  यसअघि आइतबार नेप्से...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र ने...