Advertisement

सल्लेरी । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।   उनका अनुसार गत मङ्सिरदेखि नै च...

काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रततोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइ...

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रह...

काठमाडौं । पछिल्लो चार वर्षको तुलनामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको छ । गत आवको तुलनामा चालू आवमा ४.३३ प्रतिशतले धान उत्पादन बढेको हो ।...

काठमाडौं । शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गर्दै चर्चामा आउन सफल राजधानीको कमलपोखरीस्थित ‘आईआईएमएस कलेज’ ले आफ्ना विद्यार्थीलाई विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउँदै लगेको छ ।  कलेजका एकेडेमिक डाइरेक्टर बृहद सिंह वस्थले कर्पोरेट न...

एजेन्सी । गत वर्ष १८ डिसेम्बरदेखि सुरु भएको किसान आन्दोलन आजपर्यन्त जारी छ । ताजा समाचारअनुसार जर्मनीको म्युनिख, बर्लिनलगायतका थुप्रै सहरमा किसानले सडक जाम गर्नुका साथै मल फ्याँकेर प्रदर्शन गरेका छन् ।  जर्मन सरकारले खर्च कटौतीका लागि सन् २०२३ को डिसेम्बरमा ...

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइन बोर्ड र ब्यानर हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सवा करोड रुपियाँ बिगो दाबी गर्द...

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना देखिएको छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले जनाएको छ ।  पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाड...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भइसकेको छ ।  आज मंगलबार भने दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । ...

काठमाडौं । नेपाल पर्यटन बोर्डले अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको करोडौं रुपियाँ भुक्तानी हालसम्म पनि नगरेको भन्दै भुक्तानी नपाएकाहरुले गुनासो गरेका छन् ।  बोर्डले दर्जना कम्पनी तथा संघसंस्थाहरुको २० करोड दुई लाख ९५ हजार ६२८ रुपियाँ रकम भुक्त...

काठमाडौँ । संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्मा...

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उपयुक्त माध्यम हो ।  विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवर्द्धन...

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यावसायीहरुले माग गरेका छन् ।  सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग ...

काठमाडौं । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो । कर्मचारीहरुको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  बैंकले देशका ७७ वटै जि...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आ...

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गम्भीर प्रक्रियागत त्रुटी र स्वेच्छाचारिता देखाएको भन्दै कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र बलबहादुर केसीले विरोध जनाएका छन् ।  आफ्नो पार्टीबाट उम्मेदवार...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।  प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो । उद्योगको नाममा जरिवाना जोड्दै  मङ्सिरसम्म ...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक र धार्मिक संस्थालाई सहयोग गरेको छ ।  यसैक्रममा बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्या...

काठमाडौं । शेयर बजार उच्च अंकले उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.५७ अंकले बढेको हो । १.८० प्रतिशतले बजार उचालिंदा नेप्से २०५९.४९ अंकमा पुगेको छ ।  आज ३०९ क...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।  उक्त दिन नेपाल निर्माता पृथ्वीनारायण शाहको सिंहदरबार अगाडिको शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको तर्फबाट प...

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।  झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जि...