Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज महिला, ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् ।  हुँदै नभएको आधारभूत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्...

काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ ।  होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि उडान ५१६,...

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  बैंक आज मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसा...

सिमकोट । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।  जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँप...

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेलमा आयोजित सडक महोत्सव एक लाख ३० हजार पर्यटकले अवलोकन गरेको आयोजक ठमेल पर्यटन विकास परिषदले दावी गरेको छ ।  परिषदका अध्यक्ष भविश्वर शर्माले यस बर्ष महोत्सवमा कुनै विवाद, झैझगडा र घटना नघटेको बता...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । बजार पुस ५ गतेबाटै लगातार ओरालो लागिरहेको छ ।  आज छैठौं दिन पनि बजार उच्च अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.०५ अंकले घटेको हो । १.४५ प्रतिशतले बजार घट्दा नेप्से...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर पब्लिकेशन र यसका सञ्चालकहरु तथा सम्पादकविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् ।  उक्त पत्रिकामा केही दिनदेखि लामिछानेले सहकारीको पैसा अपचलन गरेको सम्वन्धी मुद्दाहरु प्रकाशित भइरहेका थिए । ...

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्याल...

काठमाडौं । दोलखाको विगु गाउँपालिकाका अध्यक्षसहित छ जनाले छोपा बामरे हिमालको पहिलो पटक सफल आरोहण गरेका छन् । दोलखास्थित ६ हजार एक सय ९ मिटरमा रहेको छोपा बामरे हिमालको छ जनाले पहिलो पटक आरोहण गरेका हुन् । उनीहरुले डिसेम्बरको २९ तारिखका दिन बिहान ९ बजे उक्त ह...

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जना...

गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्...

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक  काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौड...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरह...

लमजुङ । क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्...

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।  एक्यापका प्रमुख पदमराज रेग्मील...

दुबई । साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।  खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो...

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविर...

कठमाडौं । स्थापनाको छोटो समयमै ग्लोबल आईएमई बैंकले फड्को मारेर अहिले ‘नम्बर वान बैंक’ बनेको छ । पछिल्लो पटक गत वर्ष बैंक अफ काठमाण्डू (बीओके)लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा सबैभन्दा ठ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि राजा र राजसंस्थाविरुद्ध खनिएका छन् । नेपाली कांग्रेसले सोमबार गरेको एक कार्यक्रममा उनले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको जिकिर गरे ।  पछिल्लो समयमा राजा र राजसंस्थाको पक्षमा जनताको आकर्षण बढ्दै गएको बेला ओल...

काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विवाद समाधान भएर सेवा सुचारु भएसँगै आइतबार एकै दिन झण्डै तीन सय प्याराग्लाइडिङ उडान भएका छन् । व्यावसायीहरुबीचको विवादपछि सुरक्षाका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान रोक्न निर्देशन दिएका थियो ।  वि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण गणतन्त्र विरुद्धको डिजाइन भएको तर्क गरेका छन् ।  सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको कार्यक्रममा उनले बालकुमारी घटना गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएक...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo...

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले साना दलहरुलाई छोडेर प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।  सोमवार नेपाली काँग्रेसले मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा उनले सरकारको स्थिरताक...

काठमाडौं । नेपाली मुलका विदेशी प्रसिद्ध अधिकारी सन् २०२४ को पहिलो नेपाली पर्यटक बनेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पर्यटक भिसामा आउने अधिकारी पहिलो नेपाली पर्यटक हुन् ।  राजधानिस्थित बानेश्वरका प्रसिद्ध अधिकारी आफ्नै मातृभूमि नेपाल घुम्न आ...