Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण गणतन्त्र विरुद्धको डिजाइन भएको तर्क गरेका छन् ।  सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको कार्यक्रममा उनले बालकुमारी घटना गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएक...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo...

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले साना दलहरुलाई छोडेर प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।  सोमवार नेपाली काँग्रेसले मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा उनले सरकारको स्थिरताक...

काठमाडौं । नेपाली मुलका विदेशी प्रसिद्ध अधिकारी सन् २०२४ को पहिलो नेपाली पर्यटक बनेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पर्यटक भिसामा आउने अधिकारी पहिलो नेपाली पर्यटक हुन् ।  राजधानिस्थित बानेश्वरका प्रसिद्ध अधिकारी आफ्नै मातृभूमि नेपाल घुम्न आ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सत्तारुढ काँग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् ।  राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले काँग्रेस...

काठमाडौं । शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रह्यो । आज साढे ४ अर्बको शेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ८.७५ अंकले बजार तल झरेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१५ अंकमा ओर्लिएको छ । ...

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुुण्डाई न्यूइयर डिलाइट २०२४’  योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही पुस १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।  यस योजना...

काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्न भन्दै ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ ।  यही आउँदो माघ १३ गते हुने यो प्रतियोगिता कलेज कै आ...

काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय अघि नाराजुलुस गर्ने ३ जना भर्खरै पक्राउ परेका छन् ।  कोरिया भाषा परीक्षा (इपीएस) मा सहभागी हुन पाउनु पर्ने माग गर्दै गत शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएको घटनाको बिरोधमा सिंहदरबार भित्रै न...

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताउनुभयो । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् ।  संसदको राज्य व्यवस्था समितिको बैठकमा सोमबार उनले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र ईपी...

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण बालकुमारी घट्ना हुन पुगेको औ.ल्याएका छन् ।  संसदको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले मन्त्री ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी ...

काठमाडौं । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ ।  सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेप...

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उहाँल...

बाँके । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना  गम्भीर घाइते भएका छन् ।  नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै ग...

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् । ​आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सवमा उनले विगतमा आत्मनिर्भर रहेको नेपाल अहिले परनिर्भर बन्दै गएको बताएका ...

नेपालगञ्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५)...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ...

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित यो कुण्डमा पुस पहिलो सातादेखि दैनिक पाँच सयभन्दा बढी बि...

चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ ।  मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ म...

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।  आज महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निर...

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । ...

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल-फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ । कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति ...

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्र...

काठमाडौं । नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको बढेको छ । यो वर्ष ११ महिनामा यात्रुको संख्या अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ र आन्तरिक उडानतर्फ ३७.४८ प्रतिशतले बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।   आज क्यानको २५औं वार्षिकोत्सवमा महानिर्...