Advertisement

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप,...

काठमाडौं । बालकुमारी घटनालाई लिएर सरकारले तीन जना सरकारी अधिकारीहरुलाई कारवाही गरेको छ । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेद...

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई बेरोजगार युवाको परिवारलाई सरकारले १०–१० लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । त्यस्तै, सरकारले पीडित परिवारहरुले भनेकै स्थानमा उनीहरुको अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् ।  शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटा...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले गरे । श्रेष्ठले सिबिफिनको स्थापनापछि देशको बैंक तथा वित्तीय क्षेत्रमा के गर्नुपर्छ ? भन्ने विषय...

काठमाडौं । पछिल्लो समय आक्रामक बजार विस्तारसहित आएको करेन्ट चाउचाउ (नुडल्स)को उत्पादक यशोदा फुड्स प्रा.लि.ले आफूहरुले ट्रेडमार्क दर्ता गरेर नै चाउचाउ उत्पादन गरेको बताएका छन् ।  अर्को प्रतिस्पर्धी वाईवाई उत्पादक चौधरी ग्रुपले आफूहरुको ट्रेडमार्क नक्कल नगरी चाउचाउ उत्...

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसकेको टिप्पणी गरेका छन् ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आज आयोजित चौथो वार्षिक सा...

  काठमाडौँ, ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी र...

काठमाडौं । एकजना किशोरीलाई बलात्कार गरेको मुद्दामा लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको हो ।  गौशाला २६ नामकी किशोरीलाई काठमाडौ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् ।  बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाक...

काठमाडौँ । गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजराइलको आक्रमणमा परी मृत्...

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो । जनयुक्त दिवस हिंसात्मक दि...

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपियाँँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । ‘हामीले गतवर्ष...

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाहरुले बालकुमारीमा गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।  गोली लागेर घाइते भएको सुजन राउत र वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा...

काठमाडौं । संसदीय समितिले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयल...

काठमाडौं । चिनिया ब्रान्ड आईटेलले आफ्नो उत्पादन एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना ल्यएको छ । उक्त उपहार योजना अन्तर्गत हरेक एस२३ स्मार्ट फोनको खरिदमा ग्राहकले टीसर्ट उपहार पाउने भएका छन । आइटेल एस२३ नाम दिइएको उक्त मोडलमा [८+८] जि बि + १२८ जिबिको स्टोरेज रहेको छ ...

काठमाडौँ । प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा १ जना युवाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीक...

काठमाडौं। उत्तेजित युवाहरुको भीडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारीमा आगो लगाइदिएका छन् ।  कोरियन भाषा परीक्षा पास गरेर रोजगारीमा जान नपाएका युवाले मन्त्रीलाई लछार पसार पार्दै आयो लगाइदिएका हुन् ।   

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा  २ अर्ब ९९ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक महिनाको मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए । यसरी हेर्दा बीमा व्यवसाय  ३८ करोड र...

काठमाडौँ । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ ।  नेपालका पर्यटक...

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही प...

पोखरा । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी आज (बिहीबारबाट २५औं पोखरा सडक महोत्सव सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको हो ।  रेवानले हरेक वर्ष लेकसाइडमा यस्तो महोत्सव गर्ने गरेको छ । रेवानका अध्यक्ष न...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताएकी छिन् ।  नेपाल आवास तथा जग्गा विकास संघको आयोजनामा आजदेखि सुरु भएको ‘आठौँ घरजग्गा मेला’ को उद्घाटन गर्दै उ...

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ ।  प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एव...

काठमाडौँ । नाडाको अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीलेपनि चौधरीलाई नै समर्थन गरेका छन् ।  सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।  पछिल्लो समयमा सो सहमत...