Advertisement

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।  महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७...

बारा । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।   कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पु...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दूराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आईतवारबाट बसेको सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस, माघमा देशभर सभा र तयारीका ...

काठमाडौं । ‘हाइअल्टिच्युट क्यामेराम्यान’ फुर्वा सोनाम शेर्पाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा छन् । त्यसका लागि उनले १२ वटा हिमालको आरोहण पूरा गरिसकेका छन् । अब मकालु र शिशापाङ्मा...

म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–...

काठमाडौं । नेपाल एयरलाइन्सका भिजिट भिसा प्रकरणमा दुई कर्मचारी निलम्बनमा परेका छन् । प्रहरीले भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख यु...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको बताए ।  सत्तारुढ दलका नेताहरुले नै वर्तमान ...

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसदसमेत रहेका व्यावसायी विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् । कांग्रेसको पोखरामा आयोजित कार्यक्रममा मंगल...

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् ।  गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्त...

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दस मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पका...

काठमाडौं । चितवनमा पुस १० गतेदेखि १४ गतेसम्म चितवन पर्यटन तथा हात्ती महोत्सवको हुने भएको छ ।  चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती संचालन सहकारी...

काठमाडौं । अस्थायी आवास निर्माण सम्पन्न नहुँदा जाजरकोटका भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ । गत कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको थियो ।  भूकम्पमा ठूलो मात्रामा मानवीय, आर्थिक तथा ...

काठमाडौं । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।  भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सा...

काठमाडौँ । देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल &lsqu...

काठमाडौं । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।  चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प...

काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी ५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हज...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजधानी काठमाडौंका सडक खाल्डाखुल्डीरहित बनाएको दावी गरेका छन् ।  काठमाडौं महानगरभित्र यस्ता खाल्डाखुल्डी पुर्ने काम महानगरपालिकाका मेयर बालेन शाहले गरे पनि मन्त्री ज्वालाले त्यसमा आफ्नो दावी प्रस्तुत गर...

काठमाडौँ । निम्सदाई फाउण्डेसनले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत सामग्री प्रदान गरेको छ ।  संस्थाले भूकम्पबाट ज्यान गुमाएका, घाइत र अन्य विपन्नको परिवारलाई राहत सामग्री प्रदान गरेको हो ।  फाउण्डेसनले उनीहरुलाई ९३ परिवारलाई त्रिपाल, ब्ल्याङकेट...

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो भएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा बढी २ अर्ब १६ करोड नाफा कमाएको हो । त्यस्तै उक्त अवधिमा १ अर्ब ९४ करोड ना...

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले यस विमानस्थललाई चलायनमान बनाउन निजी वायुसेवा कम्पनी तथा पर्यटकहरुलाई ‘इन्सेन्टिभ’ (प्रोत्साहन सुविधा) दिनुपर्ने शर्त अघि सारेका छन्  ।  संस्कृति, पर्यटन तथा ना...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । ...

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा पौने सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.१४ अंक माथि उक्लिएको हो । १.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६०.४९ अंकमा पुगेको छ ।  आज ३०५ कम्पनीका २ करोड १४...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्न नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक स्वीकृति मागेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब पुर्याउन हाल कायम चुक्ता पूँजीको १७ प्रतिश...

म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिरः कमल खत्री/रासस

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । सोमवार बहसमा बोल्ने वक्ताहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमिकका...