Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालको उड्डयन क्षेत्रलाई युरोपियन युनियन (ईयू)ले कालो सूचिबाट नहटाउनुमा आफूहर दोषी नरहेको दावी गरेको छ ।  ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार ...

मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।  सन् २०२३ को ...

म्याग्दी । मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ ।  मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । यो याममा पहिलोपटक हिमपात भएको लो–घेकर दाम...

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन भारत निर्यात सुरु गरेको छ । उद्योगले शनिबारदेखि क्लिङ्कर निर्यात सुरु गरेको हो ।  क्लिङ्कर निर्यातको औपचारिक सुरुवात शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले संयुक्...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।  जिल्ला अदालत काठमाडौंले सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । सोमबार ...

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनि...

काठमाडौं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान प्रमुख अतिथि शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको हो । गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्...

धरान । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।  धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी...

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ ।  दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिक...

काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको दावी गरेका छन् ।  सोमवार दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कार...

काठमाठौं । चिनियाँ प्रविधि ब्राण्ड भिभोले वाई२७एस संस्करणको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भिभो नेपालले बहुप्रतिक्षित यो फोन आकर्षक विशेषताहरुका साथ आउने बताएको छ ।  भिभो डिजाइनमा नयाँ मापदण्डहरु कायम गर्दै उत्कृष्ट पर्फमेन्श भएका स्मार्टफोनहरु प्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी) को शेयर कारोबार रोक्का गरेको छ ।  कम्पनी सञ्चालक समितिको शनिबारको बैठकले लाभांश प्रस्ताव सम्बन्धी निर्णय गरे पनि सोको जानकारी आइतबार साँझमात्रै प्राप्त गरेको भन्...

काठमाडौं । पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति लिने निर्णय गरेको हो । उक्त कम्पनीले हाल सञ्चालनमा रहेको ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रश्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् । दुबईमा आयोजित सम्मेलनमा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रश्तुतीले ...

काठमाडौं । नेको इन्स्योरेन्सले जाजरकोटका बीमित भूूकम्प पीडितहरुलाई दावी रकम हस्तान्तरण गरेको छ ।   गत शनिवार जाजरकोटमा जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुुख कालिबहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मिना जैसीको आतिथ्य एवं जाजरकोट उद्य...

काठमाडौँ । प्रेस काउन्सिलले अभियान्ता दुर्गा प्रसाइँको पक्षमा प्रचार गर्ने १८ वटा युट्युव च्यानललाई कारवाही गर्न प्रहरीलाई सिफारिस गरेको छ ।  दर्ता तथा सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युव च्यानललाई कारबाहीको लागि नेपाल प्रहरीको सा...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।   नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदे...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित भएकाछन् । कम्पनीका सीईओ सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु सम्मानित भएका हुन् । उक्त अवसरमा सीईओ खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मे...

काठमाडौं । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशीको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ...

नवलपरासी । सांसद एवं उद्योगपति विनोद चौधरीको पहलपछि नवलपरासीका उखु किसानले अनुदानको रकम पाएका छन् । नेपाली कांग्रेस लुम्बिनीका नेता देवकरणप्रसाद कलवारले चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए ।  उनले भने, ‘हामी यहाँका जनप्रतिनि...

लिमा । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्...

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको दावी गरेका छन् । शनिबार पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै सो दावी गरेका हुन् ।  ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ&rsquo...

काठमाडौं । शेयर बजारमा गिरावट जारी रहँदा कारोबार रकम पनि खुम्चिन थालेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२९ प्रतिशतले घटेको हो । ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५१.२३ अंकमा ओर्लिएको हो ।  आज २९३ कम्पनीका ३४...

काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । महाकाली—मेची यात्राका क्रममा आइतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएक...