Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघको ५०औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पा पुरस्कृत भएकी छन् ।  लामो समयदेखि पर्यटन विधामा पनि विशेषगरी हिमाली पर्यटनका बारेमा लेख्दै आएकी उनलाई संघले स्वर्गीय दावा नोर्बु माउन्ट...

काठमाडौं । टर्की पठाइदिने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडौं रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गरेको छ ।  गुटेरसको हस्ताक्षर गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई पक्राउ गरी अदालतमा पेश गर...

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।  आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएक...

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् ।  उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा प...

पर्सा । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बि...

काठमाडौं । नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा छन् । यीबाहेक ३१ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा रहेको छ भने १८ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा छैन् । त्यस्तै निर्माणाधीन विमानस्थलहरू चार वटा रहेका छन् ।  ठूलो लगानीमा बनेका नयाँ दुईसहि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाड...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।  भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपियाा ६३ पैसा घटेको र ग्यासमा प्रत...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै कार्यालय कब्जा गर्ने क्रममा एकले अर्कोलाई कुटपित गर्ने क्रम सुरु भएको छ ।  बालुवाटारस्थित संघको कार्यालयमा मंगलबार एनआरएनएको नेकपा एमाले समूहले सत्तारुढ ‘कांग्रेस–माओवादी’ समूहलाई ...

काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी वस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्वन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ ।  नायिका स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएक...

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्र...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहहरु अब सामाजिक संघ संस्थाहरुलाई सञ्चालन गर्न नदिने बताएका छन् ।  मंगलवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बाल सुधार गृहको व्यवस्था नभएका बेला सामा...

पेरिस । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।  उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभ...

जाजरकोट । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।  आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे ...

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताएका छन् ।  मंगलवार संसदमा सम्बोधन गर्दै उनले जलवायु प्रकोप घातक शक्तिका तीब्ररुपमा अघि बढिरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएक...

काठमाडौं। टी-२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो । किर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मलेशियाले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा मलेशियाले नेप...

संसद सचिवालयमा पूर्वमहासचिव मनोहर भट्टराईले संयुक्त राष्ट्र संघका महासचिवलाई संसदमा सम्बोधन गर्न दिने कुराप्रति विमति राखेका छन् । नानसँगको कुराकानीमा उनले अधिवेशन चलिरहेको अवस्थामा त्यही बैठक कक्षमा नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन ग&...

काठमाडौं । शेयर बजार आज फेरि तल झरेको छ । बजारमा गिरावट आएसँगै कारोबार रकम पनि आधा अर्बमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.२९ अंकले घटेको हो । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८६४.४० अंकमा ओर्लिएको छ । आज ...

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शन...

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् ।  मंगलवार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरु...

काठमाडौं । एशियाली पर्वतारोहण महासंघको साधारणसभा नेपालमा शुुरु भएको छ । काठमाडौंस्थित होटल मेरियटमा उक्त महासंघको साधारणसभा शुरु भएको हो ।  एशियाली महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाको रुपमा रहेको महासंघको वार्षिक साधारणसभा यस पटक नेपालमा आय...

काठमाडौं। अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले बालोन डी अर जितेका छन्। सोमबार राती भएको समारोहमा मेसीले आठौं पटक अवार्ड जितेका हुन् । प्रत्येक वर्ष उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीले यो अवार्ड जित्दै आएका छन् । अवार्ड फ्रेन्च फुटबल म्यागेजिनले दिदैं आएको छ । ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।   आइतबार नेपाल आएका गुटेरेस काठमाडौँमा राजनीतिक दलका शीर्षस्...

काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्...

काठमाडौं । केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ । सोमवार केन्याका राष्ट्रपति विलियम रुटोले केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम र चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन टेक्नोलोजी बीचको संयुक्त ...