Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चा...

काठमाडौं । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।  ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको  उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।&n...

काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।   डिशहोमको ताइ...

काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि संसदीय समितिको नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।  बिहीवार सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । सिंहले ८ महिना भइस...

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।  एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफ...

काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह  गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी   पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको ह...

काठमाडौँ । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्...

काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित भएका सुदूरपश्चिमका तत्कालिन वन अधिकृत हेमराज विष्टलाई विशेष अदालतले सफाई दिएको छ ।  सुदूरपश्चिम वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगल...

काठमाडौं । अमेरिकाको माउइ जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलवार साँझसम्म १०६ पुगेको छ । हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवार...

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षमा एक अर्ब ८३ करोड नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २९ करोड बढिको व्यापार गरेको हो । विभिन्न मल्टिनेश्नल ब्राण्डको सामाग्री नेपालमा बिक्री गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड नाफा गरेक...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन् ।  एमाले उद्योग विभागले बुधवार आयोजना गरेको कार्यक्रममा बुधबार उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखि...

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ ।  दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका...

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको अध्यक्षतामा आज पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त वैठकमा कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको सम्वर्द्धन र प्रवद्र्धनमा सरोकारवालाहरुबाट चालिनुपर्ने कदमका साथै संघीय पर्यटन ऐन संशोध...

काठमाडौं । व्यवसायी, पूर्वमन्त्री तथा एमाले नेता मोतीलाल दुगडले सरकारले व्यापारीलाई प्रतिशोधको भावले जेलभित्र थुन्ने गरेको आरोप लगाएका छन् ।  नेकपा एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज गरेको वर्तमान आर्थिक अवस्था, समस्या र समाधान कार्यक्रममा दुगडले ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त भएका  छन् ।  नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक पनि हुन् । उनी सत्तारुढ काँग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेका शिक्षा मन्त्राल...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गएको आर्थिक वर्षमा सात अर्ब ८० करोड रुपियाँ नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड ७ लाख रुपियाँ नाफा गरेको थियो ।  नाफा घट्नुमा टेलिकमले आफ्नो बिक्री आम्दानी घटेको र त्यसको प्रभाव नाफामा प...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।  चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गते बिहीबारदेखि भदौ ४ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपि...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको प्रतिनिधि मण्डलसँगको भेटका ...

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणसँग कनेक्सन देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप चार जना चिनियाँलाई पक्राउ गरेको छ ।  सीआईबीले ६० किलोभन्दा बढी अवैध सुन तस्करीमा संलग्न रहेको आशंकामा आज उनीहरुलाई पक्राउ गरी थुनामा राख्न अनुमतिक...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएकोसफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ ।  विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाका दर्शकहरुले अब ...

काठमाडौँ । काठमाडौँ-तराई/मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ ।  लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।  गत मंगलबार बसेको ...

काठमाडौं । उद्योग विभागको लेटरप्याड दुरुपयोग हुन थालेको छ । स्टार्टअप उद्यम कर्जासम्बन्धी कर्जाका लागि आफ्नो नक्कली लेटरप्याड प्रयोग भएको विभागले जनाएको हो ।  नक्कली लेटरप्याड प्रयोग गरी स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा विभिन्न व्यक्तिहरुलाई पत्र बनाई वितरण गरिएको भन्दै...

काठमाडौं । निराशाजनक रहेको कक्षा १२ को नजितामा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या छ हजार ९७६ जना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नजितामा अंग्रेजीमा सबैभन्दा धेरै विद्यार्थी कमजोर र ए प्लस ल्याउनेको संख्या पनि नि...