Advertisement

तेहरान । बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ ।  “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग ल...

काठमाडौं । मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्...

काठमाडौं । गएराति काठमाडौंमा भएको भारी वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।  काठमाडौंको बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको हो । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्य...

दमौली, तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका...

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् ।  पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।  ...

काठमाडौं । चलचित्र विकास बोर्डले रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आजको मिति (साउन १६) ले १५ दिनभित्र आवेदन मागेको हो ।  ०७९ साल साउन ११ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएक...

काठमाडौं । आज २०८१ साउन १६, जुलाई ३१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार बेलायती पाउन्ड र मलेसियन रिंगिटको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  आज पाउन्ड १ को खरिद दर १७१.७९ रुपियाँ र बिक्...

काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि साधारण बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौस...

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै हङकङको सिउ साई वानमा आयोजित ‘इन्टरनेशनल इकोनोमिक्स ओलम्पियाड’मा एक रजत तथा कास्य पदकसँगै अन्य अवार्ड पनि जित्न सफल भएका छन् ।  नेपालका लागी सुजन श्रेष्ठ (सेन्ट जेभियर्स कलेज, माइतीघर) ले नेपाललाई पहिलो पटक रजत...

धरान । सुनसरीमा २०८०–८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा...

काठमाडौं । पर्वतारोही तथा गाइड सिद्धिबहादुर तामाङले केटु हिमाल २४ घण्टाभित्र दुई पटक सफल आरोहण गरेका छन् । उक्त आरोहणसँगै उनले केटु हिमालमा छैठौं पटक पाइला टेक्न सफल भएका हुन् ।   हिमालयन गाईड्स कम्पनीका प्रबन्धक उमिद भण्डारीका अनुसार तामाङले जुलाई २८ तारिख...

काठमाडौं । क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको टाटा पन्च इभी नेपाल भित्रिएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले परीक्षणका लागि स्याम्पल पिस भित्राएको हो ।  कम्पनीले यो गाडी नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । लङ्ग रेन्ज र मिडरेन्ज...

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छिन् ।  कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज नि...

टोकियो । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६  प्रतिशतबाट सामान्य सुधार भई  जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।  एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले  वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या...

काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपा...

गण्डकी । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ । सडक सञ्जालको...

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ ।  आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२  थियो ।  निकुञ्जका सूचना...

काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका ब...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । सिंहदरबारमा हुने उक्त बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।...

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’ का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्सगेट प्लेसँग सहकार्यको थालनी गरेको छ । लायन्स्गेट प्ले लायन्सगेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्र...

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुगेका छन् ।  अहिले त्यसको प्रतिवेदन तयारीको काम भइरहेको छ । कानुनी रूपमा भाषा मिलाएपछि प्रतिवेदन तयार गरिने भए...

धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछ...

वीरगन्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपियाँ पुगेको छ । सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइ...

काठमाडौं । नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्षको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरेको बताएको छ । यद्यपि, मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको परिसंघको गुनासो छ । परिसंघले राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्ने गरी...

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ । दूधमा मरमसलालगा...