Advertisement

कानो, नाइजेरिया । उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ ।  स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भ...

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक च...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।  श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरे...

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् ।  बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरममार्फत शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट...

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेशकुमार आचार्यलाईस्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।  करिव २० वर्ष  भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंकसह...

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन् ।  राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले दुई महिनामै डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिनुपर्ने बता...

काठमाडौं । हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गतवर्षको दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनाको विजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।  कम्पनीले ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाईट २०८०’ योजनामा कुपन नम्बर ५३ का सुनस...

काठमाडौं । शेयर बजार उतार चढावका बीच आज अन्त्यमा घटेर बन्द भएको छ ।  आज बजार बढेर नेप्से २८०५.५३ अंकसम्म पुगेको थियो । तर करीब साढे १२ बजेपछि बजार निरन्तर ओरालो झरेको थियो । साताको अन्तिम दिन नेप्सेमा झिनो करेक्शन आएपनि कारोबार रकम भने उत्साहजनक छ । ...

काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।  केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराईरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएक...

काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्राडा सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा विदुरप्रसाद वस्तीले संयुक्त रूपमा उक्त से...

सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य । तस्बिरः चन्द्रकला क्षेत्री–रासस

जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।  गाउँपालिका प्र...

इलाम । इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।   माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी ...

भद्रपुर । आर्थिक वर्ष २०८०/०८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २८८ उद्योग खारेज हुँदा एक...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति; विकास, आर्थिक मामिला तथा सुशासन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति...

काठमाडौं । आज २०८१ साउन १७, अगस्ट १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ क्रमशः घट्ने क्रममा छ । आज १ डलरको खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ तोकिएकामा हिजो खरिद १३३.६७...

काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विभागका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । ...

हङकङ । बैंक अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको शेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ । एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथ...

ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् ।   आज स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको पूर्वाधार निर्माणक...

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियूक्त गरेको छ ।  पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोर...

काठमाडौं । सरकारले नेपाली सेनाको कायममुकायम (का.मु.) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाली सेनामा हाल ज्येष्ठता क्रममा रहेका बलाधिक...

काठमाडौं । पर्वतारोही तथा गाइड सानु शेर्पाले पाकिस्तानमा रहेको गाशरब्रम–२ र ब्रोड पिकको तेस्रो पटक सफल आरोहण गरेका छन् ।  उनले गाशरब्रम–२ हिमालको जुलाई २१ मा र ब्रोड पिकको जुलाई २७ तारिखका दिन सफल आरोहण गरेका जानकारी दिए । उनी विश्वका आठ हजार...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन ...

काठमाडौं । सिटिजन्स् बैंक र वीरगंजस्थित सूर्य हस्पिटल प्रालिबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रालिमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । ...

काठमाडौं । कुमारी बैंक र काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच छुट दिने समझदारी भएको छ ।  बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार बैंकका ग्राहकह...