Advertisement

बेइजिङ । हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेक...

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुको हेटौँडा उपमहा...

काठमाडौं । सधै औपचारिक र अनौपचापिरक कार्यक्रममा समेत टाइ झुण्डाउँदै हिंड्ने नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणमा भने नाटकीयरुपमा दौरा सुरुवालमा देखिँदै धेरै आश्चर्यमा परे ।  शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा वि...

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायलाई प्राथमिकता दिने बताएका छन् ।  सोमबार पदभार ग्रहण गर्ने क्रममा उनले निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने बताएका हुन् । लामिछानेले गृहम...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।   मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागी हुन लागेको जिकिर गरेका छन् ।  सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि बोल्दै उन...

काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । उक्त पार्टीका अध्यक्ष सीके राउतले कृषि विकास मन्त्रालय खोजे पनि भागबण्डामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय हात पारेको हो ।  संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका ने...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट विदा हुने क्रममा शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् ।  सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सधैं युवालाई विदेश पठाएर देश विकास नहुने भन्द...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एक सय ८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् । नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्व...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५ सय रुपियाँ र तेजाबी सुन १ लाख रुपियाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा किनबेच भइरहेको छ । सुनचाँदी हिजो...

काठमाडौं र नेकपा (माओवादी केन्द्र)को तर्फबाट पहिलो चरणमा सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ...

काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवासँग सभापति र संसदीय दलको नेता दुवै पदबाट तत्काल राजीनामा दिन माग गरिएको छ ।  कांग्रेसका एक नेता गुरुराज घिमिरेले दुवै पदबाट राजीनामा माग्दै नदिए विशेष महाधिवेशनबाट हटाउने चेतावनी दिएका छन् । उनले सामाजिक स...

काठमाडौं । शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल व्यायाम मन्दिरले आफ्नो वार्षिक साधारण सभामा विभिन्न सञ्चार तथा अन्य माध्ययमबाट संस्थाको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै खेल पत्रकार, खेलाडी तथा विभिन्न व्यक्तिलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित य...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।   राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका शीर्ष नेताहरुको बैठक...

काठमाडौं । कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड बनाएको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आय...

काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ ।  कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । उक्त बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र ...

काठमाडौं । नेपाली कांग्रेससँग कुरा नमिलेपछि ‘बालकोट जान्छु’ भनेर बालुवाटारबाट निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष मोडिएर खुमलटार पुगेका छन् ।   कांग्रेसका नेताहरुसँग सत्ता भागबण्डामा कुरा नमिलेपछि केपी ओलीलाई भेट्न भन्दै उनी बालुवाटारबाट ह...

काठमाडौं । भाट-भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।&n...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकान...

काठमाडौं । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सिय...

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएक...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेक...

काठमाडौं । व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ बजारमा रिलिज भएको छ । सफल व्यवसायी सौरभ संगीतमा पनि गहिरो रुचि राख्छन् । शुक्रबार रिलिज भएको यो गीत मार्फत उनले आफ्नो देश र ग्राहकहरुप्रति माया दर्शाउन ...