Advertisement

काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा– २ मा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् ।  उनले नेकपा एमालेकी पद्मा अर्याललाई दुई हजार भन्दा बढी मतले पछि पारेका छन् । गुरूङले १५ हजार ८०५ मत ल्याउँदा अर्यालले ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरे...

काठमाडौं । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउन बाँकी रहेको दावी गरेकी छन् ।  शुक्रवार बुटवलमा आयोजित एक साक्...

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) ले निजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सिसि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ ।  नाडाले आज पत्रकारसम्म गरी आयात प्रतिबन्ध खुलासहित विभिन्न १० बुँदे माग...

काठमाडौं । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम...

काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।  मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्...

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरु प्रदूषण परीक्षणमा फेल भएका छन् । शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा अधिकांश सवारी साधनहरु...

काठमाडौं । भिभो स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभोले नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको दाबी गरेको छ ।  पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उप...

काठमाडौं । चुनावअघिसम्म मेलम्ची खानेपानी आयोजनाबारे खासै चासो नदेखाएका काठमाडौं– १ का साँसद प्रकाशमान सिंहले चुनाव जितेसँगै यसबारे चासो देखाएका छन् ।  उनले मेलम्ची खानेपानी आयोजना सरकारले काम चलाउ मात्रै बनाएको भन्दै आफ्नै पार्टीको सरकारप्रति असन्तु...

रामपुर (पाल्पा) । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकत...

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।  बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार...

काठमाडौं । पटक पटकको विश्वकप विजेता स्पेनलाई हराउँदै एशियाली मुलुक जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।  गए राति भएको खेलमा जापानले २–१ ले हराउँदै जापान समूह चरण पार गर्न सफल भएको हो । यसअघि जापानले अर्को विश्वकप विजेता जर्मनील...

दोहा । ‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ ।  केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले ...

काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्...

काठमाडौं । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन् ।  बिहीबार रिपोर्टर्स क्लबमा उनले भने, ‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ । ...

काठमाडौं । रौतहटको  गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपियाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजुकुमार यादव र सोही नगरपालिका ९...

काठमाडौं । पटक पटक असफल भइसकेका शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्री बनाएर समय बर्बाद बनाउन नहुने चर्को आवाज उठे पनि फेरि उनैलाई प्रधानमन्त्री बनाउन उनका विश्वासपात्रहरु सक्रिय भएका छन् ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सुचना तथा सञ्चारमन्त्री ज्ञ...

काठमाडौँको रत्नपार्कस्थित पुरानो बस पार्कमा बनाइँदै गरेको काठमाडौँ भ्यू टावर । हाल १२ तल्लाको नक्सा पास भएपनि २९ तल्लासम्म निर्माण गर्ने तयारी रहेको जनाएको छ ।   तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । टेलिकम व्यवसाय विश्वमै सबैभन्दा बढी नाफामूलक व्यवसायको रुपमा चिनिन्छ । टेलिकममा लगानी पनि ठूलो हुने र नाफा पनि बढी हुने भएकाले अन्तर्राष्ट्रियस्तरका ठूलठूला कर्पोरेट जायन्टहरुको संलग्नता रहन्छ । टेलिकम व्यवसायमा फ्रिक्वेन्सी नै सबैभन्दा ठूलो कमिशन र भ्रष्टाचा...

काठमाडौं । गएको नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख ४६ हजार २ सय १६ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।  पर्यटन बोर्डको तथ्यांकअनुसार उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् । जनवरीदे...

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा वुधवार आयोजित एक विशेष कार्यक्रमकाव...

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको फिफा विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइवरनेट आवद्ध भएको छ । ग्राहक संस्था तीब्ररुपमा विस्तार गर्दै आएको डिशहोम फाइवरनेटले उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज प्रदान गर्दै आएको जनाएको छ । ...

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित भएको छ । उनी हालका सुचना तथा सञ्चार मन्त्रीसमेत हुन् ।  मतगणनामा झिनो मतान्तर कायम गर्दै आएका कार्कीले ११२ मतले विजयी भएका हुन् । बिह...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्...

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले सुरुवाती अग्रता लिएकी छन् । प्रारम्भिक मतगणनामा उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पछि पारेकी हुन् । अर्यालले दुई हजार ३०४ मत ल्याउँदा गुरूङले एक हज...