Advertisement

काठमाडौं । उदयपुर– २ मा नेकपा एमालेका अम्बर रायमाझी विजयी भएका छन् । उनले एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई हराउँदै जित हासिल गरेका हुन् ।  खतिवडा सत्ताधारी गठवन्धनका उम्मेदवारसमेत थिए । रायामाझीले १५ हजार २५१ मत ल्याउँदा खतिवडाले १२ ...

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ निर्वाचन कार्यालय अगाडि धर्नामा बसेका छन् । नेकपा एमालेसहितका दलहरुले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि सो क्षेत्रको मतगणना अझै सुरु...

काठमाडौं । नागरिकता विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । लामिछानेको नागरिकताका विषयमा उजुरी परेपछि उनले आयोगसमक्ष आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।  प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवारसमेत ...

बेइजिङ  । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ । क्यान्सर रोग निको पार्नका ...

काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशा...

काठमाडौं । कतार विश्वकपअन्तर्गत समूह चरणको आजको खेलमा पटक पटकको विश्वकप विजेता अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गरेको छ ।  मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले २–१ को गोलअन्तरले आश्चर्यजनकरुपमा जित हासिल गरेको हो । समूह...

काठमाडौं । आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ ।  समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउने छन् ।  साथै,...

काठमाडौं । नवलपरासी पश्चिम– २ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निकट प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि रहेका छन् ।  मतअनुपात हेर्दा उनको जित निश्चित देखिएको छ । उनको निकट प्रतिस्पर्धी सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाल...

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई यस पटक जित निकाल्न कठीन बन्दै गएको छ । उनले महोत्तरी– ३ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।  नेकपा एमालेबाट बिद्रोह गरेर उम्मेदवारी दिएका राम आधार कापरले अग्रता लिएका छन् । कापरले...

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले आफूलाई पराजित गर्न चौतर्फी घेराबन्दी भएको गुनासो गरेका छन् ।  राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले झिनो मतान्तरले सत्ताधारी गठवन्धनका उम्मेदवार प्रकाशमान सिंहसँग हार...

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ को जारी मतगणनामा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई नेकपा एमालेकी ऋषिकेश पोखरेलभन्दा पछाडी परेकी छन् ।  पोखरेल चार हजार १६० मत ल्याउँदा कोइरालाले चार हजार पाँच मत पाएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रस...

काठमाडौं । प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सत्ताधारी गठवन्धनकी दुर्गा पौडेललाई पछाडी पारेका छन् ।  पछिल्लो मत परिणामअनुसार थापाले पाँच हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी पौडेलले तीन हजार ६३८ मत पाएकी छन् ।  पौडेल कम्युनिष्ट नेता मोहनविक्रम...

काठमाडौं । राजधानी काठमाडौं– ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । उनी ९९५ मतले ...

काठमाडौं । धेरैले चासोका साथ हेरेको चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।  यसअघि नेकपा एमाले र कांग्रेसका उम्मेदवारहरुले अग्रता लिएपछि लामिछाने कतै पराजित हुने त होइनन् ? भन्ने प्रश्न उठेको थियो ।...

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार उनले चार हजार ७७० मत ल्याएका छन् । उनको प्रतिस्पर्धीहरु राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तीन हजार ९९७७, ...

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौति दिएका स्वतन्त्र उम्मेदवार चार हजार मतले पछाडी परेका छन् ।  जारी मतगणनामा १९ हजार ५९६ मत गर्दा देउवाले नौ हजार ७७३ र ढकालले पाँच हजार १९३ मत पाएका छन् । त्यस्तै, नेपाल...

काठमाडौं । झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का उम्मेदवार शम्भुप्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् । कुल १७ हजार ७७० मत गन्दा स्वतन्त्र पार्टीका ढकालले पाँच हजार ९६८ मतसहित अग्रता लिएका छ...

काठमाडौं । आउँदो मंसिर ११ देखि त्रिशुली नदीमा ‘ २०औं हिमालयन ह्रवाइट–वाटर च्यालेन्ज’ हुने भएको छ । नेपाल एसोसिएशन् अफ राफ्टिङ एजेन्सिज् (नारा)ले सन् २००२ देखि हरेक वर्ष आयोजना गर्दै आएको यो प्रगतियोगिता अर्को यस पटक अर्को साताबाट सुरु हुन लागेको हो...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निगमको हवाई इन्धन ट्यांकीमा आगलागी भएको छ । आगलागी नियन्त्रण भए पनि ठूलो दुर्घटनाबाट विमानस्थल क्षेत्र जोगिएको छ ।   विमानस्थल परिसरभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धनको ट्यांकी (बाउजर)मा आगलागी भएको हो...

काठमाडौं । जेलमा रहेका रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ । सो पार्टीले कैलाली–३ मा आफ्नो उम्मेदवार विजयी गराउन सफल भएको हो ।  नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएका हुन् । उनका प्र...

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । पछिल्लो मतगणनाअनुसार उनी एमालेका अमृत खड्काभन्दा एक हजार ५५९ मतले अगाडी छिन् ।  विवरणअनुसार तोसिमाले छ हजार २६९ मत प्राप्त गर्दा एमालेका खड्काले चार हजार ७...

काठमाडौँ । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ ।  शुक्रबार राती सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले ...

काठमाडौं । रुपन्देही–३ मा गृहमन्त्रीसमेत रहेका सत्ताधारी गठवन्धनका उम्मेदवार नेपाली काँग्रेसका बालकृष्ण खाँण पछि परेका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले कडा चुनौति दिएका हुन् ।  पछिल्लो मतपरिणामअनुसार बोहोराले चार हजार १७० मतसहित अग...

काठमाडौं । नेपाली कांग्रेसका दुई नेता चुनाव जित्नासाथै प्रधानमन्त्री बन्न हतारिएका छन् । कांग्रेसका महामन्त्री गगन थापा र अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्न पहल अघि बढाउने बताएका हुन् ।  थापाले आफूले आजैबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छ...

काठमाडौं । गुल्मी– २ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री निकै पछि परेकी छन् ।  उक्त क्षेत्रमा गोकर्ण विष्टले मतान्तर बढाउँदा झाँक्री दुई हजार भन्दा बढी मतले पछि परेकी हुन् । विष्टले १० हजार...