Advertisement

काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका नेता दीपक मनाङ्गे मनाङबाट निर्विरोध निर्वाचित हुन सफल भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई मनोनयन फिर्ता गर्न लगाएर आफू निर्विरोध निर्वाचित भएका हुन् ।  मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेलाई अर्का स्वतन्...

काठमाडौँ । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली संघ (इयु) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ ।  नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सका...

काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ...

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रय...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनम...

काठमाडौं । चार दलीय सत्तारुढ गठबन्धनले उम्मेदवारी फिर्ता लिन बागी उम्मेद्वारहरुलाई एक दिने अल्टिमेटम दिएको छ ।  सत्ता गठबन्धनविरुद्ध दिएएको बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठवन्धनका चार दलका चार नेताले हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका हुन् ।  नेपाली क...

काठमाडौं । लिडरसिप एकेडेमी नेपाल तथा जोन ग्राजुयट स्कूल अफ बिजनेशले असोज ३ गतेदेखि ९ गतेसम्म नेतृत्व विकास सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।  राइस युनिभर्सिटी अन्तर्गतको उक्त बिजनेश स्कूलले अमेरिकामा अवस्थित हस्टन शहरमा उक्त कार्यक्रम गरिएको हो ।  नेपा...

काठमाडौं । गायक तथा नायक सोनम तोप्देनले ‘चिसो वर्ष’ नामक सिनेमामा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् ।  मीनबहादुर भामले निर्देशन गर्ने यस चलचित्रमा उदयमान नायक तोप्देनले मुख्य भूमिका पाएका हुन् । गायनबाट अभिनयमा प्रवेश गरेका तोप्देनले यसअघि ती...

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ७.४४२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५१.४० कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४८५ थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि ...

काठमाडौं । राजनीतिमा व्यवसायीहरुको आकर्षण बढ्दै गएको छ । आसन्न संसदीय निर्वाचनका लागि मनोनयन दर्ता गर्नेहरुमा व्यवसायीहरुको संख्या उल्लेख्य देखिएको छ ।  अघिल्ला निर्वाचनहरुमा निर्माण व्यवसायीहरु मात्रै प्रतिस्पर्धामा उत्रिने गरेकोमा अहिले भने अरु व्यवसायीहरु पनि प्र...

मनाङ । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (...

फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ ।  जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १...

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।   लगातार वर्षाका कारण प...

काठमाडौँ । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको &nb...

काठमाडौं । नेपाल लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले रोम एक्स्पो–२०३० मा भाग लिन नेपाली नेपालीहरुलाई आग्रह गरेका छन् ।            ठमेलस्थित एलोफ्ट होटलमा व्यवसायी पृथ्वीबहादुर पाण्डेद्धारा संकलित रोम सहरको ऐतिहासिक कला, स...

काठमाडौं । आउँदो संसदीय निर्वाचनमा उम्मेदवारहरुले सामाजिक सञ्जालमा गर्ने विज्ञापनमा पनि निर्वाचन आयोगले कडाई गरेको छ । आयोगले यस्तो विज्ञापनमा हुने खर्च पनि निर्वाचन खर्चमा समावेश गर्नुपर्नेछ ।  निर्वाचनमा उम्मेदवार आफू र उनको नाममा अरुले जथाभावी सामाजिक सञ्जा...

क्वालालम्पुर । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् ।   उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट द...

काठमाडौं । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । यस घटनासँगै बजारमा नेपाली नक्कली नोटको त्रास पनि बढेर गएको छ ।  नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिय...

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीमा जन्ममिति फरक परेको बारे परेको उजुरीमा निर्वाचन आयोगले सोमबार कुनै निर्णय गर्न सकेन् ।  मतदाता नामावली र नागरिकतामा जन्ममिति उल्टो पाइएपछि आयोगमा उजुरी परेको थियो । डडेलधुर...

काठमाडौँ । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ ।  हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।  ...

लेखनाथ । पोखराको लेखनाथस्थित बेगनास ताल  । आन्तरिक तथा  वाह्य पर्यटक दशैँ बिदामा र सार्वजनिक बिदाका दिन न्यून सङ्ख्यामा  घुम्न आउने गरेकाले  गत तीन वर्षदेखि डुङ्गा व्यवसायी मारमा परेका छन् । तस्बिरः  ऋषिराम बराल/रासस

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ ।  आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको...

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।  प्रहरीले अनुसन्धान नसक्किएको भन्दै थप समयको माग गरेपछि अदालतले सात दिनको थप समय दिएको हो । त्यसका लागि उनलाई आज अदालतमा उपस्थि...

अबुजा । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन् ।  त्यहाँ भएक...

जेनेभा (एएफपी) । संयुक्त राष्टस«ङ्घीय मानव अधिकार परिषद्ले बिहीबार पारित गरेको प्रस्तावमा श्रीलङ्कालाई आर्थिक सङ्कटसमाधान गर्न र सरकारी अधिकारीहरूद्वारा भएको भ्रष्टाचारविरुद्ध मुद्दा चलाउन आह्वान गरेको छ ।            संयुक्त राष्ट्रसङ्...