Advertisement

काठमाडौं । वागमती धाप परियोजनाले आउँदो कात्तिकबाट वागमती नदीमा सफा पानी बग्ने दावी गरेको छ । सो परियोजनाले ९८ प्रतिशत काम सक्किएको नदीमा सफा पानी बग्ने बताएको हो ।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी ...

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११औं महाधिवेशन भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ ।  महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा बद्र...

काठमाडौँ । दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।  यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग...

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आज सोमबारको संविधान दिवसको कार्यक्रममा चालेन्द्रशम्शेर जबरालाई आमन्त्रण गरेकी छन् । सरकार र सत्तारुढ दलहरुले उनलाई प्रधानन्यायाधीश स्वीकार गर्न आनाकानी गरिरहेको बेला राष्ट्रपतिद्धारा प्रधानन्यायाधीशकै हैसियतमा जबरालाई निम्तो पठाएकी हुन् ...

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिएको छ । अमे...

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी पुस २९ देखि माघ १ गतेसम्म महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गरेका छन् ।  आईतवार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश जबरामाथि ...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् ।  उनले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि न...

काठमाडौँ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेका...

काठमाडौँ । आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।  गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरे...

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन काठमाडौं महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले यस्तो आदेश दिएको हो । जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका ...

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा चौंथो विश्व नेपाली स्वास्थ्य सम्मेलन आयोजना गरिएको छ । तीन दिने सम्मेलनले १५ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।  ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्...

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन...

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली आफ्नै निवासमा नजरबन्दमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न बालुवाटार पुगेको छ । जबरा नगरबन्दमा परेको समाचार आएपछि आयोगले सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा टोली पठाएको हो । टोलीले सर्वोच्च अदालत र जबरा न...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो ।  नेपाल चेम्बर अन्तरगतका अन्तराष्ट्...

काठमाडौं । सरकारका तीन अंगमध्येको एक न्यायालय आज (आइतबार)बाट नेतृत्वबिहीन भएको छ । महाभियोग प्रस्ताव निष्क्रिय भएसँगै स्वतः निलम्बनमुक्त भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सरकारले कार्यालय जान नदिई सरकारी निवासमै नजरबन्द गरेको अवस्था छ ।  निलम्बनमुक्त भए...

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निलम्बन फुकुवा भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कार्यालय जान सरकारले नै अवरोध सिर्जना गरिएको छ ।  महाभियोगको प्रस्ताव निष्क्रिय भएसँगै निलम्बनबाट फुकुवा भएका  उनलाई आइतबार कार्यालय जानबाट रोक्न सरकार...

काठमाडौं । आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज आइतबार कार्यालय जाने तयारी गरेका छन् । त्यसका लागि उनले सर्वोच्च अदालतमा खबरसमेत गरेका छन् ।  जबरालाई रोक्न उनका विरोधीहरुले अझै पनि सक्रिय प्रयास गर्दै आएका छन् । तर...

काठमाडौं । महाभियोग सिफारिस समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउने विषयमा समितिकै सदस्यहूरुबीच विवाद भएको छ ।  जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुग्ने भन्दै एमालेतर्फका सदस्यहरुले फरक धारणा ल्याएपछि विवाद भएको हो । सत्ता गठवन्धनतर्फका...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको जिकिर गरेका छन् ।  शनिबारको प्रतिनिधि सभा बैठकमा उनले महाभियोग सिफारिस समि...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचनको यो बेला सत्तापक्षबाट लतारिएर नचल्न निर्वाचन आयोगलाई सल्लाह दिएका छन् । शनिबार संसदमा बोल्दै उनले निर्वाचनलाई प्रभावित हुने गरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई च...

काठमाडौं । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ नाम दिइएको एक समूहले ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने बताएको छ । उक्त समूहले शनिबार पत्रकार सम्मेलन गरेर ३० लाखलाई रोजगारी दिने दावी पनि गरेको छ ।    समूहले सकारात्मक...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको तर्क गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा उनले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन् ।  देउवाले...

काठमाडौं । एसजी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली बजारमा भित्रिएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको इटहरीमा पनि नयाँ शोरुम सञ्चालनमा आएको छ ।  कम्पनीले काठमाडौं र हेटौंडापछि इटहरीमा नयाँ शोरुम विस्तार गरिएको हो ...

अछाम । जिल्लाका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ  भने ठूलो जनधनको क्षति भएको छ । पहिरोमा ११ जना बेपत्ता रहेको स्थानीयको भनाई छ ।  अछामको तुर्माखाद गाउँपालिका–५, ढकारी गाउँपालिका–६, कमलबजार नगरपालिक...