Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।  बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममाले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बता...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ ।  महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ । महा...

गण्डकी । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।  प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ ।  काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा बुधबार काठमाडौँ–१६...

काठमाडौं । महाभियोग सिफारिस समितिका एक सदस्य बिष्णु पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएका महाभियोग प्रक्रिया नै अवैध रहेको खुलासा गरेका छन् ।  एपीवान टेलिभिजनमा बुधबार प्रसारित एक टर्क शोमा उनले समितिको पहिलो बैठकमा नै आफूले जबराविरुद्ध...

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको उद्घाटन मधेस प्रदेशका मन्त्री प्रमोद यादवले गरेका थिए ।  श्री परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमा...

कम्बोडिया । दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।  बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मंसिर ४ को संसदीय चुनावका लागि टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भएको गुनासो गरेका छन् ।  उनले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दावी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन...

काठमाडौं । होटल संघ नेपाल (हान)ले कोरोना महामारीबाट प्रभावित होटल उद्योग पुनःरुत्थान र पर्यटन प्रवर्द्धनका लागि आउँदो शनिबार ‘नेपाल हिस्पटालिटि कन्क्लेभ’ (आथित्यतासम्वन्धी सम्मेलन) आयोजना गर्न लागेको छ ।  पहिलो पटक गर्न लागिएको यस सम्मेलनमार्फत होटल ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्नु नहुने बताएका छन् ।  मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छा...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्प...

काठमाडौं । बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना ल्याएको छ । योजनाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले गरे ।  कार्यक्रममा नबिल जेन अल्फाका ब्राण्ड एम्बेस्डर समाजसे...

काठमाडौँ । पञ्चकन्या ग्रुपले ५०औं वार्षिकोत्सवको अवसरमा ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा सहयात्री नेपालको सहयोगमा दन्त शिविरको आयोजना गरेको छ । उक्त शिविरमा सहयात्री नेपालबाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारी...

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई स...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको आरोप अस्वीकार गरेका छन् । मंगलबारको बयानका क्रममा उनले गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रश्न समावेश नगरेको भए पनि हुन्थ्यो भने ।  हमाललाई प्रधानमन्त्री शेरब...

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपियाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।  मंगलवार गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा कार्यक्रम आयोजना गरी केन्द्रलाई उक्त पुरस्कार प्रदान गरिएको...

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जा...

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।  लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभ...

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।  यो योजना मंगलबारदेखि संचालनमा...

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई मात्रै बोलाउने निर्णय गरेको छ । संसदको आयु सक्किन पाँच दिन मात्रै बाँकी रहेको बेला समिति...

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले संघीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।  उक्त विधेयकका सम्बन्धमा राससले राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा ...

काठमाडौ. । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष (सभामुख) ली चान्सुले कम्युनिष्ट नेताद्वय केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनासँग भेट गरेका छन् ।  नेकपा एमाले अध्यक्षसमेत रहकेका ओली, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्र...

काठमाडौँ । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दशैैँ धमाका थ्रीडी  अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा...

काठमाडौँ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले...

काठमाडौं । बाढीका कारण झण्डै एकतिहाई भूभाग डुवानमा परेर ठूलो जनधनको क्षति व्यहोरेको पाकिस्तानलाई नेपालले राहत सामग्री पठाएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २२ टन राहत सामग्री लिएर पाकिस्तानको कराँची प्रस्थान गरेको छ ।  जहाजमा परराष्ट्र मन्त्राल...