Advertisement

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले कवितामा विवादास्पद नागरिकता विधेयकको विरोध गरेका छन् । शुक्रबार संसदमा उक्त विधेयकमाथिको छलफलमा उनले कविता सुनाएका थिए । रावलले कवितामार्फत नागरिकता विधेयकको विरोध गर्दैगर्दा गृहमन्त्री बालकृष्ण खाँडमा छटपटी देखिन्थ्यो ।&nbs...

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर मेसिन (न्यानो नानी अर्थात् बच्चालाई न्यानो बनाउने मेसिन)ले अमेरिकामा ‘पिपुल्स च्वाइस’ अवार्ड जितेको केन्द्रका प्रमुख डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  केन्द्रले बनाएको उक्...

काठमाडौं । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जीवनराम श्रेष्ठले भारतीय राजदूत नवीन श्रीवास्तवसँग आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठलाई भेट्न शुक्रबार राजदूत श्रीव...

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सो पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरे ।  कार्यक्रममा बोल्दै उनले निकट भविष्यमा हुन लागेको चुना...

काठमाडौं । श्रावण ६ गते आज, ४० औं वि.पि. स्मृती दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनार्इंदैछ । विपीका सहयात्रीहरु अहिले जीवित नरहे पनि विपीले बनाएको बाटो पछ्याएकाहरु नेपाली काँग्रेसको नेतृवमा छन् ।  तर पछिल्ल...

कोलम्बो । श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलंकाका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  ...

नयाँदिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ ।  बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित...

वीरगञ्ज । करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाह...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ ।  उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रति...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ । पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही सा...

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंक...

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने ...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कात्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्व...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको  प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ ।  उक्त प्रतिबन्धले अनधिकृत आयात बढेर सरकारको राजस्व गुमेको, ह...

जकर्ता । इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो । सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तब्यमा पुर्याइएको ...

काठमाडौँ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउने छन् ।  सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि ...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले कर्मचारी सञ्चय कोषलाई...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा...

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ०१ बस्ने शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम श्रीमती समसा खातुनलाई रु. १३ ल...

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी बिवाईडीले विद्युतीय इन्धन खपत कम गर्ने नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेको छ । कम्पनीले जापानमा बिहीबार कार्यक्रम गरी बिवाईडीका नयाँ गाडिहरु सार्वजनिक गरेको हो ।  बिवाईडी अटो जापानले ल्याएका तीन नयाँ विद्युतीय कारहरुमा ब...

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।  ...

धनुषा । भारतको जयनगरदेखि जनकपुरधाम-कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयन...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् ।  बिहीवार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार,सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यश...

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले  विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री हुने र राज्य दोहन गर्न खोज्ने एस देउवा, पी दाहाल, आर राणालाई कारवाही गर्न माग गरेका छन् ।  बिहीबार संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् । प्रधानमन्त्री ...

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराइएको र उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको बारे छानविन गर्न ससदले बनाएको विशेष छानविन समितिको म्याद थप गर्न सभामुखलाई आग्रह गरिएको छ ।  समितिको १० दिनको म्याद बिहीबार सक्किन लागेको र छा...