Advertisement

काठमाडौं । माओवादीी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक बहुमतलाई उपेक्षा गरेर अल्पमतको विचार लागू हुनेगरी ल्याइएको बताएका छन् । सोमवार राष्ट्रिय सभामा नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा उनले  राज्य व्यवस्था समितिमा...

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थ...

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।  सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ ...

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ। उनीहरूबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत...

काठमाडौं । सरकारले वैदेशिक रोजगार छात्रवृत्ति कार्यक्रम सञ्‍चालनमा ल्याएको छ। २०७९ को शैक्षिक सत्रका लागि यो कार्यक्रमअन्तर्गत आवेदन खुलाएको हो। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा विरामी भएका कामदारका बालबालि...

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  दुर्...

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेतामा भिजन र त्याग नभएकाले नेपाल समृद्ध हुन नसकेको अर्थात् नेपाल पछि परेको बताएका छन् ।  नेपाल नगरपालिका संघले आइतबार होटल र्याडिसनमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा नगरप्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासक...

विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन गर्ने सहमति भएको छ । पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगर देखि कार्गो रेल्वे अव...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकको ब्याजदर बढ्दा साना उद्योगी व्यवसायीले विदेशबाट आएको सामानहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र त्यस्ता उद्योगहरुको पुनःउत्थान हुन नसक्ने बताएका छन् ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक ब...

काठमाडौँ । डिएचआइ इलेक्ट्रोनिक्स प्रालिले नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै आज काठमाडौँमा, डिएचआइ ब्रान्ड लन्च गरेको छ ।  उक्त कार्यक्रममा डिएचआइ ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरियो । जसमा डि एच आइ का घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणह...

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका छन् ।  अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आईतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्यसमितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीमा उनले अहिल...

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिका...

काठमाडौँ । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।  अपाङ्गता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अ...

काठमाडौं । झापाको कचनकवल गाउँपालिकाको पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।  पाठामारीको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली...

काठमाडौं । एक जना विश्लेषक डा. अम्बरिस पोखरेलले विवादास्पद नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले अस्वीकृत गर्नुपर्ने तर्क अघि सारेका छन् । विरोधका बीच सत्ता गठवन्धनले पास गरेको उक्त विधेयकप्रति संसदमा नगन्य साँसदको समर्थन रहेको औंल्याउँदै उनले राष्ट्रपतिले अस्वीकृत गर...

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौँ परिषद्को दोस्रो कार्याकालका लागि नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण गरिएको छ । गत शुक्रबार आयोजित कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष युद्धराज ओलीले नवनिर्वाचित अध्यक्ष भाष्करसिंह लालालाई पदभार हस्तान्तरण गरे...

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । त्यसको समाधानका लागि कुन न कुनै उपायको खोजी गर्नु आवश्यक नै थियो ।  सोही आवश्यकतालाई दृष्टिगत गरेर चालु आवको मौद्रिक नीतिमार्फत खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याउने भएक...

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी...

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयो...

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू प...

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वसाधारण जनतालाई प्रवेश पास खोजेर प्रवेश गर्न नदिने सिंहदबारको अग्लो पर्खाल आफूहरुले भत्काउने बताएका छन् ।  पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले नेपालको शासन प्रणाली र न्याय प्रणालीमा आमुल परिवर्तनको ख...

काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोहीहरु निर्मल पुर्जा, मिङमा डेविड शेर्पाको नेतृत्वमा एलिट एक्स्पेड कम्पनीमार्फत ८,६११ मिटर अग्लो केटु हिमालमा पाइला टेकेकी ह...

काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियनहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।  बि...