Advertisement

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरु माग्ने निर्णय गरेको छ । आईतवार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक क...

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।  हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार साढे ३ अर्बमा समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्सेका अनुसार आज बजार १४.८३ अंकले घटेको छ । ०.७३ प्रतिशतले बजार घट्दा नेप्व्से परिसूचक २०३७.०९ अंकमा ओर्लिएको छ ।  ...

धरान । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेका छन् ।       उनले २०...

गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा...

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटाइए पछि विजयबहादुर शाहले नियामक निकाय बीमा प्राधिकरणमा उजुरी दिएका छन् ।  गत बुधबार बसेको कम्पनीको सञ्चालक समितिले उनीसँगको करार सम्झौता भंग गर्ने निर्णय गरेको थियो ...

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।  महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि जेठ १ गते० बाट सडकको अर्क...

काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै र...

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने...

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु ...

काठमाडौँ । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।   हिजो भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका  ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बन्नुभएको...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।  कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख...

काठमाडौं । रोचक खेलका साथ सन् २०२४ को आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि पुनः इण्डियाले हात पार्न सफल भएको छ । अन्तिम समयमा दक्षिण अफ्रिकाले खेलमा लय समाउन नसक्दा इण्डियाले पुनः विश्वकप जित्ने मौका पाएको हो ।  संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा ज...

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन ...

काठमाडौं । ललितपुर महानगरपालिका २७ सातदोबाटो खुमलटारमा असार १५ गते शनिबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । महानगरको वडा नम्बर ९ र २७ का कार्यरत भरोसा युवा क्लबको आयोजना तथा शुभरोथ नेपाल प्रालि ललितपुरको प्राबिधिक सहयोगमा उक्त सामाजिक परीक्षण कार्यक्रम स...

काठमाडौं ।  विपद् पूर्वतयारी र प्रतिकार्यको लागि आफूले गठन गरेका ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी)हरुले काम थालेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ ।  यसले हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोट...

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को आज (शनिबार) फाइनल खेल हुँदैछ । नेपाली समयअनुसार ८ः१५ मा हुने फाइनल खेल इण्डिया र दक्षिण अफ्रिकाबीच हुँदैछ ।  बार्बाडोसमा हुने खेल जित्न सके इण्डिया दोस्रो पटक र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप च्याम्पियन बन्...

काठमाडौँ । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।  राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए । रोपाइँ शुभारम्भ गर्नुहुँर्द...

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।  जिल्ला प्रह...

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारी उनको सम्झनामा वृक्षारोपण गरेको छ । भण्डारीको जन्मदिवस असार १४ गतेका दिन फेडेरेसनले बुढानिलकण्ठ ११ स्थित कपन गढी पार्कमा वृक्षारोपण गरेको हो ।  बद्लिदो परिस्थितिमा ग्लोबल वार्मिङका कारण वि...

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली ...

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।  गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले समाजिक सञ्जालले दुरुपयोग गर्दै हिमाल र पर्वतारोहणबारे प्रचार भएको बताउँदै यस्तो प्रयास गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।  शुक्रबार पर्वतारोहण सञ्चालक संघले गरेको कार्यक्रममा उनले कसै...