Advertisement

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।   वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विक...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, ...

काठमाडौं । अहिले कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा...

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।  सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, स...

इटाली । रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा जी७ शिखर सम्मेलनमा भेला भएका नेताहरू उक्त ऋण प्रदान गर्न सहमत भएका हुन् ।  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन् ।  स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी ग...

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टीओएबी) बीच नेपाल र बंगलादेश दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्यात्मक सम्बन्ध स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आज काठमाडौंमा भएको कार्यक्रममा...

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा ...

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण वि...

काठमाडौं । केही दिन यता बढेको शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ ।   नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ ।...

काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी अहिलेसम्मकै ठूलो मेला भोलि (शुक्रबार)बाट सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवं पर्यटनसम्वन्धी संघसंस्थासँगको सहकार्यमा हुने मेला दुई दिनसम्म चल्ने छ ।  नेपालको पर्यटनलाई अन्तर्राष्ट्रि...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  बिहीवार संसदमा उनले विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको...

काठमाडौं । कुवेत शहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।  कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कार...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीवारको संसदमा उनले वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने ग...

वीरगञ्ज । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले  तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।  वीरगञ्ज महानगरपा...

काठमाडौं । यस वर्ष रुकुम पूर्वबाट साठी क्विन्टल भीरमह निकासी भएको छ । वैशाखदेखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ ।  यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।  पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिका...

काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ ।  अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो ।  लगातार तेस्रो जित हात पारे...

काठमाडौं । सरकारले सडक विभागको महानिर्देशको जिम्मेवारी हेरफेर गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनले आज (बिहीबार) पदभार ग्रहण गर्नेछन् ।  यसअघि महानिर्...

काठमाडौं । आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन; विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद् भवनमा...

काठमाडौं । पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।  ...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा आज पनि विनियोजन विधेयक, २०८१ माथि छलफल जारी रहनेछ । प्रतिनिधिसभामा जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।  आजको बै...

भैरहवा । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ म...

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहारआसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण अहिले कोशी, मधेश र बागमती प्रदेशलगायत दे...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।  भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (ईपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेकोले आफूलाई भारतीय...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो ।  काठमाडौ महानगरपालिका मेयरका सचिवालय स...