Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।  भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (ईपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेकोले आफूलाई भारतीय...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो ।  काठमाडौ महानगरपालिका मेयरका सचिवालय स...

काठमाडौँ । आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ । २४औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको जनाएको छ ।  कम्पनीले आफ्नो स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा आइएमई...

कुवेत सिटी । कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँद...

कठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आगामी भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२४ का लागि जेठ ३१ गते बिहीबारदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ ।  सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । बुधवार राजधानीमा आयोतिज एक कार्यक्रममा उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाएर जाने बताए ।  सरकारका लागि आफैँ प्रश्ताव...

नारायणगढ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेष...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।  विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ...

काठमाडौं । अहिले बुकिङ गर्नेले बजेट अघिकै मूल्यमा टाटाको टियागो इभी पाउने भएका छन् । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सूचना जारी गर्दै अहिले बुकिङ गर्नेका लागि पुरानै मूल्यमा गाडी दिने जनाएको हो ।  यो योजना सीमित अवधिका लागि मा...

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा अहिलेको गणतान्त्रिक व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन् ।  बुधवार संसदमा उनले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिननहुने बताए । नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्...

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि बैतडीको दशरथचन्द नगरपालिका,वडा नं.२ स्थित देहीमाण्डौमा ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर ...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।  बुधवार संसदमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए । सिं...

काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीको घोषणा गरेको छ ।  कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टिसिटि (सीटूपीआई) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक...

काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले नेपालको सरकारको विशिष्ठ श्रेणीको जागिर खाएर पनि अर्काको देशको नागरिकता लिने सरकारी कर्मचारीहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् ।  बुधबार संसदमा उनले सरकारी कर्मचारीको दोहोरो नागरिकता छ कि छैन् भनेर अख्तियार द...

काठमाडौँ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी&rsqu...

काठमाडौं । भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रालिले हालैराजधानी स्थित होटल याक एण्ड यतीमा सिभिल निर्माण र हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि अभिनव समाधानहरू’ Innovative Solutions for the Civil Construction and the Repair of Hydraulic Structures  शीर्...

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।  मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुक...

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्...

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् । मुख्यमन्त्र...

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा  विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन नि...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।  सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।     मंगलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकला...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।   

काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न पाँच व्यक्ति तथा कम्पनीको स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  बैंकले सुप्रिना मास्केको स्वामित्वमा रहेकाे आठ...