Advertisement

सुर्खेत ।  कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले...

काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान  बेपत्ता भएको छ । राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्ति सवार विमान बेपत्ता भएको हो । ५१ वर्षीय चिलिमा मलावी स...

काठमाडौं । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुँदैछ ।  श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका स...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन् ।  राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘...

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। सोही कारण अहिले कोशी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलग...

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको स्वीकार गरेका छन् ।  सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले शर्मालाई फिर्ता गर्नु गल्ती भएको स्वीकार गरेका ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउँदै अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको बताएका छन् ।  शैलजा आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा सोमबार उनले प्रजातन्त्रवादीहरुले सरकार...

काठमाडौं । सप्तऋषी आयल एण्ड कस्मेटिक इन्डिस्ट्रिजले सरकारको मापदण्डमा रहेरै आयूर्वेदिक तेल उत्पादन गरेको दावी गरेको छ ।  सामाजिक संजालमा सप्तऋषीको श्रीकेश तेलले कुनैपनि सकारात्मक परिणाम नदिने र आयूर्वेदिक तेलको नाममा पात पतिङ्गर बेचिरहेको भन्ने आरोप आएपछि कम्प...

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।  बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि ...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेका छन् ।  प्रमुख कार्यकारी अधिकृत खत्र...

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीहरुको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसमा कृष्णप्रसाद खरेलसमेतको जाहेरीले वादी...

काठमाडौं । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।  सोमवार राष्ट्रिय सभामा उनले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिए...

बझाङ । विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक  प्रहरी जवानको मृत्यु भएको छ ।  सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी ना...

नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले भने, “काम विशेषले आउने पाहुना ...

काठमाडौं । आर्थिक वर्ष २०१८–१९ देखि आर्थिक वर्ष २०५९–६० का बेरुजु ४० वर्षमा ३६ लाख चार हजार ४३७ रुपियाँ मात्रै फछ्र्यौट भएको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ ।  सोमवार संसदको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा क...

काठमाडौं । नेपालतर्फबाट पहिलो पटक चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण गरि फर्किएको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।  नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) हुँदै चोओयु आरोहण गरि आज टोली काठमाडौं फर्किएको हो । टोली...

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन सञ्चालक समि िअध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल यो बैंक प्रभु बैंकसँग गाभिएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ परिए...

काठमाडौं । शसस्त्र प्रहरीको क्वीक इम्प्याक्ट प्रोजेन्ट अन्तरगत धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ ।  २७ लाख अनुमानित लागत रहे पनि उक्त ८ कोठे शौचालय कूल १८ लाखमा शौचालय निर्माण सम्पन्न भएको हो ।  उक्त शौचालय शसस्त्र ...

काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ ।  कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँद...

काठमाडौं । चौधरी समूहको सीजी फुड्स नेपाल लिमिटेड (वाईवाई)ले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपियाँको सहयोग गर्ने भएको छ ।  सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यससम्वन्धी सम्झौता गरि...

क्वालालम्पुर । मलेसियाले सरकारी खर्च कटौती गर्न र छिमेकी देशहरूमा इन्धन तस्करी रोक्न सोमबारदेखि डिजेलमा दिइने सब्सिडी अन्त्य गरेको छ ।   मलेसियामा डिजेलको मूल्य दक्षिणपूर्व एसियामा सबैभन्दा कम रहेको र तस्करहरूले प्रायः सब्सिडीको इन्धन किन्न थाइल्याण्ड जस्ता छिमेकी द...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो । ...

महेन्द्रनगर । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।  आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारि...