Advertisement

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई कमलादीस्थित हेयर एण्ड शान्तिमा विशेष छुट पाउने भएका छन् । सोसम्वन्धी सम्झौतापत्रमा प्रभु बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको हो ।  समझदारीपत्रमा हेयर एण्ड शान्तिका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजा...

फ्र्याङ्कफर्ट (जर्मनी) । युरोपेली केन्द्रीय बैंकले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ ।  बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गर...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेकी छिन् । बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गर...

काठमाडौँ । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सो सेवाको शुभारम्भ गरेका हुन् । आज पहिलो चरणमा युनाइटेड अरब इमिरे...

दुबई । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् । सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नक...

काठमाडौँ । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।  बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अष्...

काठमाडौं । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय,...

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुनसँग भेटेको छ ।  कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्र...

काठमाडौं । । फुटबल क्लब,‘एफसी चितवन’ले  नेपालमा फुटबल खेलका विभिन्न आयमहरुबारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ ।  एफसी चितवनले  भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अपर्झट इण्डियाको राजधानी नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन उनी शनिबार दिल्ली जान लागेका हुन् ।  भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले ब...

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइज...

वीरगन्ज ।  बुधबार रातिको हुरीले बिजुलीका पोल ढाल्दा पर्साको वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार बिहान १ बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्ध...

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच  हुँदैछ ।  साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे  खेल हुनेछ ।  यसअघि नेपाल र युएईबीच युएईको घरे...

एजेन्सी । अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाई सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।  जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रतिघण्टाबाट बढेर २४.१० अस्ट्रेलियन डलर (१६.०५ अम...

काठमाडौं । ग्लोबल इक्विटी फन्ड लिमिटेडले विशेष साधारणसभा डाकेको छ ।  सभा, असार ७ गते शुक्रबार ललितपुरको सानेपामा बिहानको १० बजेदेखि सुरू हुनेछ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले सञ्चालकहरूको न...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि ...

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप ११९ किलोमिटर सडक कालोपत्रे र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको क...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महागनरभित्र १० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले संस्थागत विद्यालयमा कक्षा १० सम्म कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने ४७३ विद्यालयको सूची सार्वजनिक गरेको हो ।  अनिवार्य तथा...

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक समितिको बैठककक्ष सिंहदरबार संसद् भवनमा १ बजे बस्नेछ ।  बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वा...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा  एक बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले &...

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारतले सहज निकालेको छ । अमेरिकामा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकालेको हो ।  आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै भेटायो । भारतका लाग...

काठमाडौं । आज २०८१ जेठ २४ गते, जुन ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ ।  आज अस्ट्रेलियन डलरको खरिद दर ८८.४३ रुपियाँ र बिक्री दर ८८.८३ रुपियाँ तोकिएको छ, जु...

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बिहान कोशी प्रदेशका थोरै स्थान र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम ...

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय वि...

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको...