Advertisement

चितवन । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।  आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्...

काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित सबै एक सय २५ जनाको निःशर्त रिहाइको माग गरेका छन् ।  इजरायलको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपराह्न आय...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेलको जर्मनी र स्विजरल्याण्ड भ्रमण स्वीकृत गरेको हो ।  जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवे...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्न भन्दै कम्पनीले सेन्टर खोलेको हो ।  लायन्स चोक (होटल रेड कार्पेट भवन)मा रहे...

काठमाडौं । भारतका सत्यदीप गुप्ता एकै सिजनमा दुई पटक सगरमाथा र ल्होत्से हिमाल आरोहण गरी विश्वमै पहिलो व्यक्ति बन्न सफल भएका छन् । उनले जेठ १४ (मे २७ तारिख) का दिन १२ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको पायनियर एडभेन्चर कम्पनीले जानकारी दिएको छ ।   सा...

काठमाडौं । सरकारले लागु गरेको हवाई टिकटमा मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा अन्य सम्बद्ध संघसस्था र व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।   नाट्टाले विज्ञप्ती प्रकाशित गर्दै पर्यटन व्यवसायी एंव हवाई यात्रुहरुमा परेका...

ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आज स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाले आफ्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् ।  ...

काठमाडौं । अन्तरवार्ताका लागि पुनः अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि अस्वीकृत गरिएको छ । टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । खेलकुदमन्त्रीलगायतले कुटनीतिक पहल गरेपछि अमेरिकी दूतावासले फे...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि नयाँ आन्दोलनको तयारीमा आफूहरु रहेको खुलासा गरेका छन् ।  बिहीवार राजधानीमा जनसांस्कृतिक महासंघको कार्यक्रममा उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाज...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होटलको व्यवस्था गरिने बताएका छन् ।  बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेला...

काठमाडौं । आगामी बजेट सार्वजनिक भएपछि शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । दुई दिनमा बजार ४३.७० अंकले तल झरेको छ ।  यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.८९ अंकले तल झरेको हो । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट ...

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको स...

काठमाडौँ । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी  प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।  बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका  जडीब...

काठमाडौं । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सहुलियत दरको रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गरेका छन् । नयाँ निर्णय जुन १ देखि लागू हुनेछ ।  अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको भन्दै मदबोली सहुलियतदरले उ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार नाफिजले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उक्त कार्य...

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहान काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हु...

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।  बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्‍चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि नेपाल सरक...

काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९ बजेबाट शुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तर...

काठमाडौं । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।  संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी ...

काठमाडौं । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।  दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र...

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी ...

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दु...

काठमाडौं । अहिले बिहान हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि  मुख्यतया सफा रहेको छ ।  जल तथा मौसम विज्ञानका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-...